गृहपृष्ठ ∕ अन्य ∕ कोरोना भाइरसको प्रकोप बारे सजग गराउने चिनियाँ डाक्टरको मृत्यु कोरोना भाइरसको प्रकोप बारे सजग गराउने चिनियाँ डाक्टरको मृत्यु हेल्थ आवाज शुक्रबार, २०७६ माघ २४ गते, १२:०० मा प्रकाशित चीनमा कोरोना भाइरसको प्रकोपबारे सबैभन्दा पहिला सजग गराउने डाक्टर ली वेनलियांगको शुक्राबार उपचारको क्रममा मृत्यु भएको छ। वुहान सेन्ट्रल अस्पतालको अनुसार, कोरोना भाइरसबाट संक्रमित भएका उनको शुक्रबार विहान २ बजेर ५८ मिनेटमा मृत्यु भएको थियो। उनी कार्यरत अस्पतालका एक अधिकारीले उनी कोरोना भाइरसको महामारीविरुद्धको लडाईमा दुर्भाग्य पूर्ण ज्यान गुमाउन परेको बताए । ड्युटीमा खटिदा उनलाई भाइरसको संक्रमण भएको हो। ग्लोबल टाइम्सको रिपोर्ट अनुसार, ३४ वर्षीय लीले यस महामारीको बारेमा अन्य डाक्टरलाई चनाखो गर्ने काम गरेका थिए। गत डिसेम्बर वुहानमा पहिलो भाइरसको केसको बारे उनले जानकारी दिएका थिए। यति सम्मकी उनले आफ्नो नातेदार, साथीभाईलाई सजग गराउन सामाजिक संजालमार्फत सन्देश दिएका थिए। उक्त संदेशको स्क्रिनशट भाइरल भएपछि प्रहरीले अफवाह फैलाएको आरोप लगाएको थियो। – एजेन्सीको सहयोगमा क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन छोरीको साहसले बुवालाई दियो नयाँ जीवन एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ ५०० शैय्या अस्पतालको नयाँ दरबन्दी प्रस्ताव : १२ औं तहको नेतृत्वमा ३१३ डाक्टर र ४४७ नर्स विशेषज्ञ चिकित्सकहरूको फुटसल टिम ‘डक स्क्वायड’को कथा फ्रन्टलाइनर बहिनी डा. नीराका नाममा १२ वर्षपछि काँचुली फेर्दै सिभिल अस्पताल, क्षमता वृद्धिदेखि सुपरस्पेस्यालिटी सेन्टरसम्म के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ किन झमझमाउँछ शरीर ? कसरी गर्ने उपचार ? ५०० शैय्या अस्पतालको नयाँ दरबन्दी प्रस्ताव : १२ औं तहको नेतृत्वमा ३१३ डाक्टर र ४४७ नर्स विशेषज्ञ चिकित्सकहरूको फुटसल टिम ‘डक स्क्वायड’को कथा फ्रन्टलाइनर बहिनी डा. नीराका नाममा १२ वर्षपछि काँचुली फेर्दै सिभिल अस्पताल, क्षमता वृद्धिदेखि सुपरस्पेस्यालिटी सेन्टरसम्म के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ किन झमझमाउँछ शरीर ? कसरी गर्ने उपचार ?