गृहपृष्ठ ∕ अन्य ∕ अध्ययन भन्छ : प्रेमसम्बन्धमा रहने भन्दा नरहने व्यक्ति मानसिक रुपमा स्वस्थ अध्ययन भन्छ : प्रेमसम्बन्धमा रहने भन्दा नरहने व्यक्ति मानसिक रुपमा स्वस्थ हेल्थ आवाज शुक्रबार, २०७६ फागुन २ गते, १६:५२ मा प्रकाशित यदि तपाई सिंगल हुनहुन्छ भने तपाईको मानसिक स्वास्थ्यको लागि निकै राम्रो हो। विज्ञानले पनि सिंगल रहनु शारीरिक स्वास्थ्यको लागि निकै सकरात्मक हुने जनाएको छ। हालै ‘भ्यालेन्सटाईन डे’ सप्ताह चलिरहेको छ यदि तपाईको प्रेमिका छैन भने ढुक्क हुनहोस्। एक रिलेशनशिप एक्सपर्ट भन्छन्, ‘केहि मानिस एक्लोपनबाट डराउने गर्छन। उनीहरुलाई एक्लो जीवन अभिशाप लाग्ने गर्छ। तर त्यस्तो भने हैन। प्रेमसम्बन्धलाई लिएर २०१६ गरिएको एक अध्ययनमा भनिएको थियो कि सिंगल व्यक्ति वैवाहिक जीवनमा बाधिएका व्यक्ति र प्रेमसम्बन्धमा रहेका भन्दा तन्दरुस्त हुने गर्छन।’ यो अध्ययन यूनिभर्सिटी अफ क्याल्फोर्नियाले गरेको थियो। यस अध्ययनको निष्कर्षको लागि सिंगल र विवाहित गरी ८ सय जनाको अध्ध्यन गरिएको थियो। त्यसपछि विवाहित भन्दा सिंगल मानिस स्वस्थ हुने निचोड निक्लेको थियो। यस विषयमा पछि पनि भएको सर्वेक्षणमा पनि प्रेमसम्बन्धमा नभएका व्यक्ति मानसिकरुपले स्वस्थ रहने कुरा उल्लेख गरिएको छ । १३ हजार महिला तथा पुरुषमा गरिएको सो सर्वेक्षणमा सिंगल रहने व्यक्तिले अन्य वा दोस्रो व्यक्तिको भावलाई राम्ररी बुझ्ने कुरा पत्ता लागेको छ । यसका साथै सिंगल व्यक्तिको (बिआईएम) पनि कम रहने कुरा अध्ययनले जनाएको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार न्युरो अस्पताल र भारतको अमृता हस्पिटलबीच सहकार्य सुरु, क्यान्सर र… नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल… एचआईभी एड्सको परीक्षण, उपचार र निदान आवश्यक छ : निर्देशक… मुटु रोग विशेषज्ञ डा. शेखरद्वारा बागलुङमा आश्रम निर्माणमा १० लाख… सामाजिक सञ्जालका कारण बालबालिकामा मानसिक दबाब सिर्जना भएको सरोकारवालाको भनाइ सञ्चारकर्मी दीपेन्द्र खनियाँ मृत भेटिए धेरै पढिएका १ स्वास्थ्यका १५ वटा निकायको ओएनएम गर्न पूर्व स्वीकृती प्रदान गर्ने क्याबिनेटको निर्णय २ ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा ३ नोबेलमा बालकको आँखाको गुमेको ज्योति घटना : वीरका विभागीय प्रमुखको नेतृत्वमा छानविन सुरु ४ उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति ५ कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी ६ मापदण्ड कडा हुँदा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा आवेदन नै परेन ७ नेपालको स्वास्थ्य सेवा: भोल्युम-बेस्डबाट भ्यालु-बेस्ड मोडेलतर्फ किन र कसरी? TFN ट्रेण्डिङ कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी स्वास्थ्यका १५ वटा निकायको ओएनएम गर्न पूर्व स्वीकृती प्रदान गर्ने क्याबिनेटको निर्णय उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के गर्न हुन्छ, के गर्न हुँदैन ? नेपालको स्वास्थ्य सेवा: भोल्युम-बेस्डबाट भ्यालु-बेस्ड मोडेलतर्फ किन र कसरी? न्युरो अस्पताल र भारतको अमृता हस्पिटलबीच सहकार्य सुरु, क्यान्सर र अंग प्रत्यारोपणको उपचार सहज हुने Suicide: Shifting the Discourse from Blaming to Empathy शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिन देशभक्त सन्तानलाई शिक्षामन्त्रीको आग्रह कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी स्वास्थ्यका १५ वटा निकायको ओएनएम गर्न पूर्व स्वीकृती प्रदान गर्ने क्याबिनेटको निर्णय उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के गर्न हुन्छ, के गर्न हुँदैन ? नेपालको स्वास्थ्य सेवा: भोल्युम-बेस्डबाट भ्यालु-बेस्ड मोडेलतर्फ किन र कसरी? न्युरो अस्पताल र भारतको अमृता हस्पिटलबीच सहकार्य सुरु, क्यान्सर र अंग प्रत्यारोपणको उपचार सहज हुने Suicide: Shifting the Discourse from Blaming to Empathy शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिन देशभक्त सन्तानलाई शिक्षामन्त्रीको आग्रह