गृहपृष्ठ ∕ अन्य ∕ अध्ययन भन्छ : प्रेमसम्बन्धमा रहने भन्दा नरहने व्यक्ति मानसिक रुपमा स्वस्थ अध्ययन भन्छ : प्रेमसम्बन्धमा रहने भन्दा नरहने व्यक्ति मानसिक रुपमा स्वस्थ हेल्थ आवाज शुक्रबार, २०७६ फागुन २ गते, १६:५२ मा प्रकाशित यदि तपाई सिंगल हुनहुन्छ भने तपाईको मानसिक स्वास्थ्यको लागि निकै राम्रो हो। विज्ञानले पनि सिंगल रहनु शारीरिक स्वास्थ्यको लागि निकै सकरात्मक हुने जनाएको छ। हालै ‘भ्यालेन्सटाईन डे’ सप्ताह चलिरहेको छ यदि तपाईको प्रेमिका छैन भने ढुक्क हुनहोस्। एक रिलेशनशिप एक्सपर्ट भन्छन्, ‘केहि मानिस एक्लोपनबाट डराउने गर्छन। उनीहरुलाई एक्लो जीवन अभिशाप लाग्ने गर्छ। तर त्यस्तो भने हैन। प्रेमसम्बन्धलाई लिएर २०१६ गरिएको एक अध्ययनमा भनिएको थियो कि सिंगल व्यक्ति वैवाहिक जीवनमा बाधिएका व्यक्ति र प्रेमसम्बन्धमा रहेका भन्दा तन्दरुस्त हुने गर्छन।’ यो अध्ययन यूनिभर्सिटी अफ क्याल्फोर्नियाले गरेको थियो। यस अध्ययनको निष्कर्षको लागि सिंगल र विवाहित गरी ८ सय जनाको अध्ध्यन गरिएको थियो। त्यसपछि विवाहित भन्दा सिंगल मानिस स्वस्थ हुने निचोड निक्लेको थियो। यस विषयमा पछि पनि भएको सर्वेक्षणमा पनि प्रेमसम्बन्धमा नभएका व्यक्ति मानसिकरुपले स्वस्थ रहने कुरा उल्लेख गरिएको छ । १३ हजार महिला तथा पुरुषमा गरिएको सो सर्वेक्षणमा सिंगल रहने व्यक्तिले अन्य वा दोस्रो व्यक्तिको भावलाई राम्ररी बुझ्ने कुरा पत्ता लागेको छ । यसका साथै सिंगल व्यक्तिको (बिआईएम) पनि कम रहने कुरा अध्ययनले जनाएको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बुढानीलकण्ठ–५ मा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न, ११२ जनाले सेवा… एमएन हस्पिटलमा १९९ रुपैयाँमै नाक, कान, घाँटी रोगको विशेषज्ञ ओपीडी… कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर… ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप फोर्टिसमा ल्याप्रोस्कोपिक ‘डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता धेरै पढिएका १ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ६ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ७ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द TFN ट्रेण्डिङ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो कागजी सम्झौता र रगताम्मे सेतो एप्रोनः दण्डहीनताको चक्र कहिलेसम्म ? नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ एमएन हस्पिटलमा १९९ रुपैयाँमै नाक, कान, घाँटी रोगको विशेषज्ञ ओपीडी सेवा डा. सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो कागजी सम्झौता र रगताम्मे सेतो एप्रोनः दण्डहीनताको चक्र कहिलेसम्म ? नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ एमएन हस्पिटलमा १९९ रुपैयाँमै नाक, कान, घाँटी रोगको विशेषज्ञ ओपीडी सेवा डा. सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं