गृहपृष्ठ ∕ अन्य ∕ कोभिड-१९ : वुहानका एक वरिष्ठ डाक्टर सहित चीनमा १८६८को मृत्यु कोभिड-१९ : वुहानका एक वरिष्ठ डाक्टर सहित चीनमा १८६८को मृत्यु हेल्थ आवाज मंगलबार, २०७६ फागुन ६ गते, १४:१३ मा प्रकाशित चीनमा वुहानका एक वरिष्ठ डाक्टरको (कोभिड-१९) संक्रमणका कारण मृत्यु भएको छ। वुहानको वुचाङ्ग नामक अस्पतालका निर्देशक रहेका लिउ झिमिङको मंगलबार विहान मृत्यु भएको सिएनएनले जनाएको हो। डा. लियु एक न्यूरोसर्जन थिए र कोभिडको महामारीका कारण ज्यान गुमाउने पहिलो अस्पताल निर्देशक । (कोभिड-१९) संक्रमणको मुख्य केन्द्र मानिएको शहर वुहान रहेका कारण उनको अस्पतालले नै सो भाइरस पिडितको उपचार प्रकियाको नेतृत्व गरिरहेको छ। कोरोना भाइरस पिडितकै उपचारमा खटिदाखटिदै उनमा पनि संक्रमण देखिएको थियो। ५० वर्षीय डा. लियु उक्त भाइरसबाट ज्यान गुमाउने दोश्रो डाक्टरमा पर्छन। यस अघि पनि ‘कोभिड भाइरस’बाट पहिलोपटक जानकारी गराउने डाक्टर ली वेनलियांगको उपचारको क्रममा मृत्यु भएको थियो। उक्त भाइरस संक्रमितको उपचारमा लागिरहेका उनीलाई नै संक्रमण देखिएको केहि दिनमै मृत्यु भएको थियो। चीनमा दिनप्रतिदिन कोरोना भाइरसबाट संक्रमण बढ्नुको साथै मृत्यु हुने संख्या थपिदै गईरहेको छ। पछिल्लो तथ्यांक अनुसार, चीनमा उक्त भाइरसबाट मृत्यु हुने संख्या १ हजार ८ सय ६८ पुगेको छ भने हालसम्म ७२ हजार ४ सय ३६ जना संक्रमित छन्। -सिएनएन क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन छोरीको साहसले बुवालाई दियो नयाँ जीवन एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ ५०० शैय्या अस्पतालको नयाँ दरबन्दी प्रस्ताव : १२ औं तहको नेतृत्वमा ३१३ डाक्टर र ४४७ नर्स गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ फ्रन्टलाइनर बहिनी डा. नीराका नाममा डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय मंसिरभित्रै १ सय बेड क्षमतामा सञ्चालन गरिने, हिमाल हेर्दै उपचार सेवा लिन पाइने विशेषज्ञ चिकित्सकहरूको फुटसल टिम ‘डक स्क्वायड’को कथा सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ ५०० शैय्या अस्पतालको नयाँ दरबन्दी प्रस्ताव : १२ औं तहको नेतृत्वमा ३१३ डाक्टर र ४४७ नर्स गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ फ्रन्टलाइनर बहिनी डा. नीराका नाममा डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय मंसिरभित्रै १ सय बेड क्षमतामा सञ्चालन गरिने, हिमाल हेर्दै उपचार सेवा लिन पाइने विशेषज्ञ चिकित्सकहरूको फुटसल टिम ‘डक स्क्वायड’को कथा सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ