गृहपृष्ठ ∕ अन्य ∕ कोभिड-१९ : वुहानका एक वरिष्ठ डाक्टर सहित चीनमा १८६८को मृत्यु कोभिड-१९ : वुहानका एक वरिष्ठ डाक्टर सहित चीनमा १८६८को मृत्यु हेल्थ आवाज मंगलबार, २०७६ फागुन ६ गते, १४:१३ मा प्रकाशित चीनमा वुहानका एक वरिष्ठ डाक्टरको (कोभिड-१९) संक्रमणका कारण मृत्यु भएको छ। वुहानको वुचाङ्ग नामक अस्पतालका निर्देशक रहेका लिउ झिमिङको मंगलबार विहान मृत्यु भएको सिएनएनले जनाएको हो। डा. लियु एक न्यूरोसर्जन थिए र कोभिडको महामारीका कारण ज्यान गुमाउने पहिलो अस्पताल निर्देशक । (कोभिड-१९) संक्रमणको मुख्य केन्द्र मानिएको शहर वुहान रहेका कारण उनको अस्पतालले नै सो भाइरस पिडितको उपचार प्रकियाको नेतृत्व गरिरहेको छ। कोरोना भाइरस पिडितकै उपचारमा खटिदाखटिदै उनमा पनि संक्रमण देखिएको थियो। ५० वर्षीय डा. लियु उक्त भाइरसबाट ज्यान गुमाउने दोश्रो डाक्टरमा पर्छन। यस अघि पनि ‘कोभिड भाइरस’बाट पहिलोपटक जानकारी गराउने डाक्टर ली वेनलियांगको उपचारको क्रममा मृत्यु भएको थियो। उक्त भाइरस संक्रमितको उपचारमा लागिरहेका उनीलाई नै संक्रमण देखिएको केहि दिनमै मृत्यु भएको थियो। चीनमा दिनप्रतिदिन कोरोना भाइरसबाट संक्रमण बढ्नुको साथै मृत्यु हुने संख्या थपिदै गईरहेको छ। पछिल्लो तथ्यांक अनुसार, चीनमा उक्त भाइरसबाट मृत्यु हुने संख्या १ हजार ८ सय ६८ पुगेको छ भने हालसम्म ७२ हजार ४ सय ३६ जना संक्रमित छन्। -सिएनएन क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने… फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि… बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग… धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ७ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ TFN ट्रेण्डिङ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने वैज्ञानिकले पत्ता लगाए अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने वैज्ञानिकले पत्ता लगाए अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ