गृहपृष्ठ ∕ अन्य ∕ इरानबाट मध्य एशियाको कुवेत र बहराइनसम्म पुग्यो कोभिड-१९ इरानबाट मध्य एशियाको कुवेत र बहराइनसम्म पुग्यो कोभिड-१९ हेल्थ आवाज सोमबार, २०७६ फागुन १२ गते, ०६:०० मा प्रकाशित मध्य एशियाको दुई देशमा कोरोना भाइरसको प्रकोप रहेको पुष्टि भएको छ। सोमबार कुवेत र बहराइनले आफ्नो देशमा पानि संक्रमित पाइएको पुष्टि गरेको छ। दुवै देशको मन्त्रालयले उक्त भाइरस पिडित बहराइनबाट आएको घोषणा गरे। कुवेत सरकारले इरानबाट आएका ३ नागरिकमा भाइरस संक्रमण देखिएको बताएको छ। संक्रमण बढेपछि दुवै देशले सतर्कता अपनाएका छन्। चीन पछि विश्वको अर्को ठुलो केन्द्र बन्यो दक्षिण कोरिया यसैबीच दक्षिण कोरियामा पनि कोरोना भाइरसको प्रकोप बढ्दै गईरहेको छ। चीन पछि दोश्रो ठुलो केन्द्र दक्षिण कोरिया बनेको हो। दक्षिण कोरियामा ७ सय ६३ जनामा कोरोनाको केस देखिएको छ। दक्षिणी शहरमा एक धार्मिक संप्रदायबाट त्यहाँ संक्रमण तिव्ररुपमा फैलिएको हो। आइतबार दक्षिण कोरियाका राष्ट्रपति मून जे-इनले कोरोनालाई लिएर अलर्ट जारी गरेका छन्। चीनमा मृतकको संख्या दुई हजार नाघ्यो कोभिडको रुप अब घातक बनेको छ। यसको प्रकोपले सोमबार चीनमा मृतकको संख्या दुई हजारभन्दा बढी पुगेको तथ्यांकले देखाएको छ। चीन हुँदै अन्य देशमा पनि संक्रमण व्यापकरुपमा देखिदै गएको छ। सबैभन्दा बढी दक्षिण कोरियामा मामला देखिएको छ। त्यसपछि इटली रईरानमा संक्रमितको आंकडा बढिरहेको देखिन्छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व एभरेस्ट क्षेत्रमा अलपत्र परेका दावा शेर्पाको अवस्था स्थिर, ह्याम्स अस्पतालको… थालमा विषः बजारमा रसायन मिसिएका तरकारी र फलफूल विश्व सुर्तीजन्य पदार्थरहित दिवस : सामाजिक जीवनमा यसको महत्व पर्यटकको स्वास्थ्य परीक्षणका लागि ‘टेलिहेल्थ उपकरण’ दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा… धेरै पढिएका १ फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला २ स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? ३ बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका स्वास्थ्य प्राथमिकताका मुख्य ९ बुँदा ४ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ५ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण ६ अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति ७ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त TFN ट्रेण्डिङ सुर्खेतको पञ्चपुरीमा चारवटा नयाँ स्वास्थ्य इकाइ थप बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे पक्राउ ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित एभरेस्ट क्षेत्रमा अलपत्र परेका दावा शेर्पाको अवस्था स्थिर, ह्याम्स अस्पतालको आईसीयूमा उपचार जारी नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व जीन सिक्वेन्सिङ अब नेपालमै समय विकासवादको प्रतिस्पर्धामा रहेको भन्दैं डा. भोजराज अधिकारीले छाडे नेपाली कम्युनिष्ट पार्टी डाक्टर पढ्दै बिरुवा हुर्काउँदै, पियुमा सुरु भयो ‘एक विद्यार्थी, एक बिरुवा’ अभियान सुर्खेतको पञ्चपुरीमा चारवटा नयाँ स्वास्थ्य इकाइ थप बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे पक्राउ ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित एभरेस्ट क्षेत्रमा अलपत्र परेका दावा शेर्पाको अवस्था स्थिर, ह्याम्स अस्पतालको आईसीयूमा उपचार जारी नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व जीन सिक्वेन्सिङ अब नेपालमै समय विकासवादको प्रतिस्पर्धामा रहेको भन्दैं डा. भोजराज अधिकारीले छाडे नेपाली कम्युनिष्ट पार्टी डाक्टर पढ्दै बिरुवा हुर्काउँदै, पियुमा सुरु भयो ‘एक विद्यार्थी, एक बिरुवा’ अभियान