गृहपृष्ठ ∕ अन्य ∕ इरानबाट मध्य एशियाको कुवेत र बहराइनसम्म पुग्यो कोभिड-१९ इरानबाट मध्य एशियाको कुवेत र बहराइनसम्म पुग्यो कोभिड-१९ हेल्थ आवाज सोमबार, २०७६ फागुन १२ गते, ०६:०० मा प्रकाशित मध्य एशियाको दुई देशमा कोरोना भाइरसको प्रकोप रहेको पुष्टि भएको छ। सोमबार कुवेत र बहराइनले आफ्नो देशमा पानि संक्रमित पाइएको पुष्टि गरेको छ। दुवै देशको मन्त्रालयले उक्त भाइरस पिडित बहराइनबाट आएको घोषणा गरे। कुवेत सरकारले इरानबाट आएका ३ नागरिकमा भाइरस संक्रमण देखिएको बताएको छ। संक्रमण बढेपछि दुवै देशले सतर्कता अपनाएका छन्। चीन पछि विश्वको अर्को ठुलो केन्द्र बन्यो दक्षिण कोरिया यसैबीच दक्षिण कोरियामा पनि कोरोना भाइरसको प्रकोप बढ्दै गईरहेको छ। चीन पछि दोश्रो ठुलो केन्द्र दक्षिण कोरिया बनेको हो। दक्षिण कोरियामा ७ सय ६३ जनामा कोरोनाको केस देखिएको छ। दक्षिणी शहरमा एक धार्मिक संप्रदायबाट त्यहाँ संक्रमण तिव्ररुपमा फैलिएको हो। आइतबार दक्षिण कोरियाका राष्ट्रपति मून जे-इनले कोरोनालाई लिएर अलर्ट जारी गरेका छन्। चीनमा मृतकको संख्या दुई हजार नाघ्यो कोभिडको रुप अब घातक बनेको छ। यसको प्रकोपले सोमबार चीनमा मृतकको संख्या दुई हजारभन्दा बढी पुगेको तथ्यांकले देखाएको छ। चीन हुँदै अन्य देशमा पनि संक्रमण व्यापकरुपमा देखिदै गएको छ। सबैभन्दा बढी दक्षिण कोरियामा मामला देखिएको छ। त्यसपछि इटली रईरानमा संक्रमितको आंकडा बढिरहेको देखिन्छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने… फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि… बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग… धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ७ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ TFN ट्रेण्डिङ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने वैज्ञानिकले पत्ता लगाए अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने वैज्ञानिकले पत्ता लगाए अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ