गृहपृष्ठ ∕ अन्य ∕ यी खानेकुरा अत्याधिक सेवन गर्दा हुनसक्छ थाइराइड यी खानेकुरा अत्याधिक सेवन गर्दा हुनसक्छ थाइराइड हेल्थ आवाज सोमबार, २०७७ माघ १९ गते, १७:०७ मा प्रकाशित थाइराइडलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ। यसको प्रारम्भिक लक्षणहरू देख्न सकिदैन जसकारण यो रोगलाई ‘साइलेन्ट किलर’को उपमा दिइएको हो । यो समस्या थाइराइड ग्रन्थीमा खस्कदै जाने हार्मोन असन्तुलनको कारणले हुने गर्छ । हामीले खाँदै आएको खानेकुराको मात्रा नमिल्दा पनि थाइराइडको जोखिम बढ्न सक्छ। थाइराइडको समस्याबाट बच्न यी खानेकुराको सेवन सिमित मात्रामा गर्नुपर्दछ। काउली पात र काउली र यसको पातमा प्रशस्त मात्रामा ‘गोइट्रोजन’ पाइन्छ । जसको अत्याधिक सेवनले थाइरोइड समस्या बढाउँदछ । जो मानिसलाई थाइराइडको समस्या छ ती व्यक्तिले काउली सकेसम्म खान हुँदैन। भटमास भटमासमा पनि ‘गोइट्रोजन’ धेरै मात्रामा पाइने हुँदा थाइरोइडका बिरामीले खान हुँदैन । अत्याधिक मात्रामा भटमासको सेवन गर्दा थाइराइडको समस्या बढ्ने गर्छ। नुन नुनको सेवन सिमित मात्रामा गर्नु पर्दछ। अत्याधिक मात्रामा नुन सेवन गर्दा थाइराइडको समस्या बढ्ने गर्छ। यदि थाइराइडको समस्या छ भने बिरे नुन सेवन गर्नु उपयुक्त हुन्छ। -एजेन्सीको सहयोगमा क्याटेगोरी : अन्य, जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गर्मीमा बालबालिकालाई देखिने समस्या र समाधान किन बग्छ नाकबाट रगत ? यसबाट हुन सक्ने गम्भीर अवस्थाबाट… वीर अस्पतालमा थप ९ शैय्याको सर्जिकल आईसीयु सञ्चालनमा किन झमझमाउँछ शरीर ? कसरी गर्ने उपचार ? आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको… गर्मीमा ‘कोल्ड ड्रिक्स’ होइन्, ‘मही’ पिउनुहोस् धेरै पढिएका १ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ २ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै ३ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ४ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ५ ‘स्वास्थ्य क्षेत्र आफै अस्वस्थ छ, स्वस्थ बनाउन लागि परेको छु’ ६ बिरामीको मृत्युपछि नोबेल अस्पताल तोडफोड, प्रहरी इन्स्पेक्टर घाइते ७ भरतपुरमा मानसिक अस्पतालको कमी छ :मेयर दाहाल Kalpana Craft ट्रेण्डिङ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त भरतपुर अस्पतालमा क्याथल्याव सुरु डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त भरतपुर अस्पतालमा क्याथल्याव सुरु डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन