गृहपृष्ठ ∕ प्रदेश २ ∕ धनुषाका २ युवामा कोभिड संक्रमण नभएको पुष्टि धनुषाका २ युवामा कोभिड संक्रमण नभएको पुष्टि हेल्थ आवाज शुक्रबार, २०७६ फागुन ३० गते, १३:१४ मा प्रकाशित जनकपुरधाम – कोरोना भाइरसकाे आशंका रहेका धनुषाको जनकनन्दनी गाउँपालिका, जुरी महुुवाका २ युवामा कोरोना भाइरस नरहेकाे पुष्टि भएकाे छ । बिहारको मधुबनी जिल्लाको जयनगरस्थित सदर अस्पतालमा गरिएको चेकजाँचको क्रममा ती दुवै जना युवामा कोरोनाभाइरसको संक्रमण नभएको सदर अस्पतालले प्रेस विज्ञप्ति जारी गरि जानकारी दिएको हो। रोजगारीको क्रममा भारतको अहमदाबादबाट फर्किदै गरेका दुवै युवालाई जयनगरमा कोरोनाभाइरसको आंशकामा अस्पताल भर्ना गरि चेकजाँच गरिएको थियो । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा.… १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित सप्तरी ३ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव पराजित कांग्रेसको चुनावी प्रतिबद्धताः ओखती र ओत दिने नेपाल डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ७ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? TFN ट्रेण्डिङ विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त डा. चक्रराज पाण्डे बाहिरिए ग्राण्डी अस्पतालको मेडिकल निर्देशक र बोर्डबाट डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा दलीय कार्यकर्ता नियुक्ति गरेको डा. केसीको आरोप विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त डा. चक्रराज पाण्डे बाहिरिए ग्राण्डी अस्पतालको मेडिकल निर्देशक र बोर्डबाट डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा दलीय कार्यकर्ता नियुक्ति गरेको डा. केसीको आरोप