गृहपृष्ठ ∕ प्रदेश २ ∕ सप्तरीमा एक महिला सहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि सप्तरीमा एक महिला सहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि हेल्थ आवाज सोमबार, २०७७ जेठ २६ गते, १०:५७ मा प्रकाशित जनकपुर – सप्तरीको एउटै स्थानीय तहमा १६ जना कोरोना संक्रमित थपिएका छन् । बलान बिहुल गाउँपालिकामा १६ जना संक्रमित थपिएको पुष्टि जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले बताए । संक्रमितहरु गाउँपालिकाको वडा नम्बर ५ का ७ जना, वडा नम्बर ३ का ५ जना, वडा नम्बर ४ का ३ जना र वडा नम्बर २ का १ जना रहेको स्वास्थ्य कार्यालय प्रमुख दुनियाँलाल यादवले वताए । उनका अनुसार संक्रमितमध्ये एक जना ३५ वर्षीया महिला समेत छिन् । संक्रमित सबैलाई सदरमुकाम राजविराजस्थित साइकृष्णा मेडिकल कलेजको आइसोलेसनमा ल्याउने तयारी भइरहेको बताए । संक्रमित देखिएका सबै भारतबाट आएर क्वारेन्टिनमा बसेका व्यक्तिहरु हुन् । १६ जना संक्रमित देखिएसँगै सप्तरीमा मात्रै संक्रमितको संख्या ९३ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री… मधेश प्रदेशमा स्वास्थ्यमा ५ अर्ब ९५ करोड बजेट बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे… मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको… विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा.… १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ५ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी TFN ट्रेण्डिङ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि अभद्र व्यवहार गर्ने पक्राउ विश्वको ९९ प्रतिशत जनसङ्ख्या विषालु हावामा श्वास फेर्दै, मुटु र मस्तिष्कका लागि खतरनाक वैज्ञानिकको नयाँ उपलब्धि : ५३ वर्षीया महिलाको अनुहार ३० वर्षको जस्तो बनाइयो विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर आउँछन् अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि अभद्र व्यवहार गर्ने पक्राउ विश्वको ९९ प्रतिशत जनसङ्ख्या विषालु हावामा श्वास फेर्दै, मुटु र मस्तिष्कका लागि खतरनाक वैज्ञानिकको नयाँ उपलब्धि : ५३ वर्षीया महिलाको अनुहार ३० वर्षको जस्तो बनाइयो विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर आउँछन् अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए