गृहपृष्ठ ∕ प्रदेश २ ∕ कोरोना संक्रमण बढेपछि बाराको देवताल गाउँपालिकामा निषेधाज्ञा कोरोना संक्रमण बढेपछि बाराको देवताल गाउँपालिकामा निषेधाज्ञा एक पालिकाबाट अर्को पालिकामा जान नपाइने हेल्थ आवाज सोमबार, २०७७ साउन ५ गते, १६:१३ मा प्रकाशित जनकपुर—बाराको देवताल गाउँपालिकामा कोरोना संक्रमणको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाराले असार ५ गते सोमबारदेखि अर्को सूचना नआएसम्मका लागि गाउँपालिकाभर निषेधाज्ञा जारी गरेको छ । गाउँपालिका र वडा कार्यालयहरुबाट दैनिक रुपमा प्रदान भइरहेको सेवाहरु समेत बन्द भएको छ । जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जारी गरेको निषेधाज्ञा सम्बन्धी सूचनामा अत्यावश्यक सेवाबाहेका सम्पूर्ण पसल, बजार, कलकारखानासमेत अर्को सूचना नआउँदासम्मका लागि बन्द हुने उल्लेख गरिएको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग नियन्त्रण रोग ऐन—२०२० को दफा २ बमोजिम गाउँपालिकाभर निषेधाज्ञा जारी गरिएको छ । अन्य स्थानीय तहबाट पनि त्यस गाउँपालिकामा आवत—जावतमा पूर्ण रुपमा रोक लगाएको छ । देवताल गाउँपालिकामा पछिल्लो पटक ७४ जनामा गरिएको परीक्षणमा ४६ जनामा संक्रमण पुष्टि भएको थियो । जसमध्ये ११ जना महिला र ३५ जना पुरुष रहेका छन् । उनीहरुलाई आइसोलेसनमा राखिसकिएको बाराका प्रमुख जिल्ला अधिकारी पण्डितले जानकारी दिए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा.… १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित सप्तरी ३ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव पराजित कांग्रेसको चुनावी प्रतिबद्धताः ओखती र ओत दिने नेपाल डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ७ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? TFN ट्रेण्डिङ ५०० शैय्या अस्पतालको नयाँ दरबन्दी प्रस्ताव : १२ औं तहको नेतृत्वमा ३१३ डाक्टर र ४४७ नर्स फ्रन्टलाइनर बहिनी डा. नीराका नाममा विशेषज्ञ चिकित्सकहरूको फुटसल टिम ‘डक स्क्वायड’को कथा के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर ग्राण्डीमा फेरि विवाद : डा. रुपज्योतिले अदालत गुहारेपछि सबै बैंक खाता रोक्का ५०० शैय्या अस्पतालको नयाँ दरबन्दी प्रस्ताव : १२ औं तहको नेतृत्वमा ३१३ डाक्टर र ४४७ नर्स फ्रन्टलाइनर बहिनी डा. नीराका नाममा विशेषज्ञ चिकित्सकहरूको फुटसल टिम ‘डक स्क्वायड’को कथा के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर ग्राण्डीमा फेरि विवाद : डा. रुपज्योतिले अदालत गुहारेपछि सबै बैंक खाता रोक्का