गृहपृष्ठ ∕ प्रदेश २ ∕ कोरोना संक्रमण बढेपछि बाराको देवताल गाउँपालिकामा निषेधाज्ञा कोरोना संक्रमण बढेपछि बाराको देवताल गाउँपालिकामा निषेधाज्ञा एक पालिकाबाट अर्को पालिकामा जान नपाइने हेल्थ आवाज सोमबार, २०७७ साउन ५ गते, १६:१३ मा प्रकाशित जनकपुर—बाराको देवताल गाउँपालिकामा कोरोना संक्रमणको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाराले असार ५ गते सोमबारदेखि अर्को सूचना नआएसम्मका लागि गाउँपालिकाभर निषेधाज्ञा जारी गरेको छ । गाउँपालिका र वडा कार्यालयहरुबाट दैनिक रुपमा प्रदान भइरहेको सेवाहरु समेत बन्द भएको छ । जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जारी गरेको निषेधाज्ञा सम्बन्धी सूचनामा अत्यावश्यक सेवाबाहेका सम्पूर्ण पसल, बजार, कलकारखानासमेत अर्को सूचना नआउँदासम्मका लागि बन्द हुने उल्लेख गरिएको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग नियन्त्रण रोग ऐन—२०२० को दफा २ बमोजिम गाउँपालिकाभर निषेधाज्ञा जारी गरिएको छ । अन्य स्थानीय तहबाट पनि त्यस गाउँपालिकामा आवत—जावतमा पूर्ण रुपमा रोक लगाएको छ । देवताल गाउँपालिकामा पछिल्लो पटक ७४ जनामा गरिएको परीक्षणमा ४६ जनामा संक्रमण पुष्टि भएको थियो । जसमध्ये ११ जना महिला र ३५ जना पुरुष रहेका छन् । उनीहरुलाई आइसोलेसनमा राखिसकिएको बाराका प्रमुख जिल्ला अधिकारी पण्डितले जानकारी दिए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया… नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने,… विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना… जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा… राजविराज-३ स्थित भेटेरिनरी अस्पतालका निमित्त प्रमुख डा. दास अख्तियारको नियन्त्रणमा धेरै पढिएका १ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो २ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ ५ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ६ ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ स्वास्थ्य सेवाका कर्मचारी: १ साउनदेखि कसको तलब कति ? स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि युवा उमेरमै किन बढ्दैंछ हृदयघात ? दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया अष्ट्रेलियाबाट फर्केर मिस नेपाल २०२६ को प्रतिस्पर्धामा प्रतिमा : नेपाललाई मानसिक कल्याणको विश्व केन्द्र बनाउने लक्ष्य कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो चक्रासन योग कसरी गर्ने, यसका ८ फाइदाहरू सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने स्वास्थ्य सेवाका कर्मचारी: १ साउनदेखि कसको तलब कति ? स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि युवा उमेरमै किन बढ्दैंछ हृदयघात ? दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया अष्ट्रेलियाबाट फर्केर मिस नेपाल २०२६ को प्रतिस्पर्धामा प्रतिमा : नेपाललाई मानसिक कल्याणको विश्व केन्द्र बनाउने लक्ष्य कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो चक्रासन योग कसरी गर्ने, यसका ८ फाइदाहरू सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने