गृहपृष्ठ ∕ प्रदेश २ ∕ सिरहाका २३ वर्षीय युवक संक्रमितको धरानमा उपचारको क्रममा मृत्यु सिरहाका २३ वर्षीय युवक संक्रमितको धरानमा उपचारको क्रममा मृत्यु हेल्थ आवाज शुक्रबार, २०७७ साउन २३ गते, ११:३० मा प्रकाशित जनकपुर – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड विशेष अस्पताल धरानमा उपचारत एक जना युवाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सिरहाको गोलवजार नगरपालिका वडा न.१२ का २३ वर्षीय अशोक महतोको मृत्यु भएको हो । मृतक महतोको शव सिरहाको गोलवजार ल्याउने तयारी भैरहेको गोलवजारका मेयर देवनाथ साहले बताए । मेयर साहका अनुसार मृतकको शव व्यवस्थापन नेपाली सेनाले गर्ने जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवका अनुसार मृतक युवकको दुवै किड्नीमा समस्या थियो । उनी नियमित डाइलोसिस गराउँदै आएका थिए । ‘डाइलोसिस गराउने क्रममा जनकपुरमा उनको स्वाब संकलन गरेको थियो । पिसिआर रिर्पोट पोजेटिभ देखिएपछि उनलाई धरानमा उपचारका लागि पठाइएको थियो,’ उनले भने । सिरहामा कोरोना संक्रमणबाट मृत्यु हुने यो पहिलो केस हो । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री… मधेश प्रदेशमा स्वास्थ्यमा ५ अर्ब ९५ करोड बजेट बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे… मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको… विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा.… १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ६ अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने ७ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी TFN ट्रेण्डिङ जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला बिहान खाली पेटमा पानी पिउनुका यस्ता छन् फाइदा: कति पिउने? मोरङमा ६४ सहित प्रदेश १ मा थपिए ८६ संक्रमित वेष्टर्न अस्पतालले दियो नर्सहरुलाई क्रिटिकल केयर तालिम वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला बिहान खाली पेटमा पानी पिउनुका यस्ता छन् फाइदा: कति पिउने? मोरङमा ६४ सहित प्रदेश १ मा थपिए ८६ संक्रमित वेष्टर्न अस्पतालले दियो नर्सहरुलाई क्रिटिकल केयर तालिम वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ