गृहपृष्ठ ∕ प्रदेश २ ∕ धनुषाको बटेश्वर गाउँपालिकामा १७ गतेसम्म निषेधाज्ञा थपियो धनुषाको बटेश्वर गाउँपालिकामा १७ गतेसम्म निषेधाज्ञा थपियो हेल्थ आवाज बिहीबार, २०७७ भदौ ११ गते, १६:३४ मा प्रकाशित जनकपुर – धनुषाको बटेश्वर गाउँपालिकाले जारी गरेको निषेधज्ञा भदौ ११ गते मध्यरातिदेखि भदौ १७ गते मध्यरातिसम्म पुनः निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । भदौ ११ गतेदेखि अत्यावश्यक स्वास्थ्य सेवा र एम्वुलेन्स सेवा बाहेक सम्पूर्ण सेवाहरु बन्द रहने बटेश्वर गाउँपालिका स्वास्थ्य संयोजक रुद्रनारायण यादवले बताए । निषेधाज्ञाको अवधिमा गाउँपालिकामा लाग्ने सानाठूला सम्पूर्ण हाटबजार पूर्णरूपमा बन्द गर्ने गराउने साथै खाद्यान्नका पसलहरु बिहान ७ बजे देखि १० बजे सम्म खोल्न दिने निर्णय भएको गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउतले बताए । गाउँपालिका अन्तर्गत रहेका सैलुन, पान पसल र होटल पूर्णरुपमा बन्द रहने जारी विज्ञप्तिमा उल्लेख छ । क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ… कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर… नेपाल फार्मेसी संघ धनुषामा निरजको नेतृत्वमा नयाँ कार्यसमिति स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. बाराकोटी एनएमए कोशी प्रदेश… निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी… न्याम्समा फेलोसीप शुल्क विवादः निःशुल्क नगरे तालाबन्दी गर्ने चिकित्सकको चेतावनी धेरै पढिएका १ डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ २ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ ३ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु ४ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक ५ कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा ६ विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन ७ एमालेको स्वास्थ्य विभागबाट महाधिवेशनका लागि ७ जना प्रतिनिधी छनोट TFN ट्रेण्डिङ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ मेला विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ मेला विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन