गृहपृष्ठ ∕ प्रदेश २ ∕ वीरगन्जमा थप १३ जना संक्रमण पुष्टि वीरगन्जमा थप १३ जना संक्रमण पुष्टि हेल्थ आवाज आईतबार, २०७७ कात्तिक २ गते, १२:०२ मा प्रकाशित जनकपुर – पर्साकाे वीरगन्जमा थप १३ जना नयाँ कोरोना संक्रमित पुष्टि भएकाे छ। नारायणी अस्पतालको प्रयोगशालामा गएराति गरिएको पीसीआर परीक्षणमा पर्साका ५ जना बाराका ७ जना र सर्लाहीका एकजना गरी १३ जना नयाँ संक्रमित थपिएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश कुमार चौरसियाले बताए । पर्साबाट संकलन गरिएको ५१ र बाराबाट संकलन गरिएको ४८ वटा स्वाबको पीसीआर परीक्षणमा ८ जना पुरुष र ५ जना महिलामा संक्रमण पुष्टि भएको छ । पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २ र १० मा एक एक जना, वडा नखुलेका ३ जना गरी पाँचजना र बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ मा २ जना, वडा नम्बर ३ मा २ जना, वडा नम्बर १२ मा एकजना र वडा नम्बर नखुलेका जीतपुर सिमराकै एकजना तथा सर्लाहीका एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर चौरसियाले बताए । यसअघि शनिबार चारजना बैंकका कर्मचारी सहित वीरगन्जमा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नारायणी अस्पतालको एनआईसीयु वार्डको स्टोरमा आगलागी मधेश प्रतिष्ठान अस्पताल कर्मचारी युनियनमा डा. ठाकुरको अध्यक्षतामा नयाँ कार्यसमिति वीरगन्जमा हैजाका बिरामीको चाप तुलनात्मक रुपमा घट्दो, संक्रमणको स्रोत अझै… वीरगञ्जमा हैजा महामारी, अस्पतालमा भुँइमै उपचार गरिदैं नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण र बाँझोपन उपचार सेवा सुरु भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला धेरै पढिएका १ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ४ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ५ रानी आँखा अस्पतालमा चार महिनाकी शिशुको मोतियाबिन्दुको सफल शल्यक्रिया ६ शहीद दशरथ चन्द विश्वविद्यालयः शिक्षण अस्पताल सञ्चालनको प्रक्रिया अझै सुरु भएन ७ डा संगीता मिश्रालाई मन्त्री बन्न रोक्ने मेमोग्राफी मेसिन, कहाँ कुन अवस्थामा छन् ? Kalpana Craft ट्रेण्डिङ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व भारतमा लगेर मिर्गौलाको बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन एक वर्षमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४२६ जना क्यान्सरका बिरामीको शल्यक्रिया चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक सरकारीसरह बनाउन निर्देशन आन्दोलनरत नर्सको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व भारतमा लगेर मिर्गौलाको बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन एक वर्षमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४२६ जना क्यान्सरका बिरामीको शल्यक्रिया चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक सरकारीसरह बनाउन निर्देशन आन्दोलनरत नर्सको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन