गृहपृष्ठ ∕ प्रदेश २ ∕ वीरगञ्जमा किटको अभाव भएपछि कोभिड–१९ परीक्षण बन्द वीरगञ्जमा किटको अभाव भएपछि कोभिड–१९ परीक्षण बन्द हेल्थ आवाज बुधबार, २०७८ जेठ १२ गते, १२:०१ मा प्रकाशित धनुषा–लामो समयदेखि एन्टिजेन किटको अभाव भएपछि वीरगञ्ज महानगरपालिकाले शंकराचार्य गेट नजिक स्थापना गरेको हेल्थ डेस्कमा हुँदै आएको परीक्षण प्रभावित भएको छ । दैनिक भारतबाट सो नाका भएर २५ जनाभन्दा बढी नेपाली वीरगञ्ज प्रवेश गर्ने गरेका छन् । तर, किटको अभावमा कोभिड–१९ परीक्षण हुन नसकेको हेल्थ डेस्कका इन्चार्ज सैमुला अन्सारीले बताए । ‘किटको अभावमा अहिले सामान्य ज्वरो मात्र नाप्ने गरिन्छ,’ उनले भने । कोभिड–१९ को लक्षण देखिएमा जुन जिल्लाको बासिन्दा हुन्छ, त्यही जिल्लामा उपचारको लागि पठाउने गरेको उनले जानकारी दिए । महानगरपालिकाले भन्सार क्षेत्रमा स्थापना गरेको हेल्थ डेस्कमा एन्टिजेन किटको अभाव रहेको जनाएको छ । महानगरपालिकाका प्रमुख विजय सरावगीले जिल्ला जनस्वास्थ्य कार्यालयले हालसम्म सो किट उपलब्ध नगराउँदा समस्या देखिएको बताए । सो हेल्थ डेस्कमा स्वाब संकलन समेत बन्द छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री… मधेश प्रदेशमा स्वास्थ्यमा ५ अर्ब ९५ करोड बजेट बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे… मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको… विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा.… १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ७ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी TFN ट्रेण्डिङ चिकित्सा शिक्षा: सःशुल्कतर्फको दोस्रो पूर्व भर्ना सूची सार्वजनिक वीर र ट्रमाका स्थायी चिकित्सकद्वारा शैक्षिक नाम पद नदिइएको भन्दैं न्याम्समा तालाबन्दी ४८७ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, १ जनाको मृत्यु नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि कुटपिट नेस्कमको अध्यक्षमा डा. प्रनीलमान, वरिष्ठ उपाध्यक्षमा डा. दिपक नेपालमा थप ५४२ जनामा कोभिड पुष्टि, ७ संक्रमित भेन्टिलेटरमा नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन चिकित्सा शिक्षा: सःशुल्कतर्फको दोस्रो पूर्व भर्ना सूची सार्वजनिक वीर र ट्रमाका स्थायी चिकित्सकद्वारा शैक्षिक नाम पद नदिइएको भन्दैं न्याम्समा तालाबन्दी ४८७ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, १ जनाको मृत्यु नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि कुटपिट नेस्कमको अध्यक्षमा डा. प्रनीलमान, वरिष्ठ उपाध्यक्षमा डा. दिपक नेपालमा थप ५४२ जनामा कोभिड पुष्टि, ७ संक्रमित भेन्टिलेटरमा नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन