गृहपृष्ठ ∕ प्रदेश २ ∕ सरकारले अस्पतालका लागि भएको प्रदर्शनमा मृत्यु भएका साहको परिवारलाई १० लाख रुपैयाँ दिने सरकारले अस्पतालका लागि भएको प्रदर्शनमा मृत्यु भएका साहको परिवारलाई १० लाख रुपैयाँ दिने हेल्थ आवाज सोमबार, २०८० फागुन १४ गते, १८:१७ मा प्रकाशित काठमाडौं—सरकारले अस्पताल बनाउन माग गर्दै सर्लाहीको बथरहवा भएको प्रदर्शनका क्रममा मृत्यु भएका जयशंकर शाहको परिवारलाई आर्थिक सहायता प्रदान गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले साहको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको हो । २० पुसमा प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पताल बनाउन माग गर्दै भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागि साहको मृत्यु भएको थियो । सर्लाही जिल्ला बरहथवा नगरपालिका—६ बस्ने मृतक साहको परिवारलाई आर्थिक सहायता स्वरुप उक्त रकम प्रदान गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा.… १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित सप्तरी ३ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव पराजित कांग्रेसको चुनावी प्रतिबद्धताः ओखती र ओत दिने नेपाल डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ७ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? TFN ट्रेण्डिङ विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? बधाई छ बहिनी डा. रश्मि तिमीलाई विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? बधाई छ बहिनी डा. रश्मि तिमीलाई