गृहपृष्ठ ∕ प्रदेश २ ∕ प्रहरीले पक्राउ गरेका डा. संजयकुमार साहलाई तत्काल रिहाइ गर्न एनएमए नारायणीको माग प्रहरीले पक्राउ गरेका डा. संजयकुमार साहलाई तत्काल रिहाइ गर्न एनएमए नारायणीको माग हेल्थ आवाज बुधबार, २०८० चैत्र २८ गते, ११:३० मा प्रकाशित काठमाडौं—नेपाल चिकित्सक संघ (एनएमए) नारायणीले वीरगन्जबाट पक्राउ गरिएका डा. संजयकुमार साहलाई तत्काल रिहा गर्न माग गरेको छ । संघको नारायणी शाखाले डा. साहलाई स-सम्मान रिहा नगरिए जुनसुकै संघर्ष गर्ने पनि चेतावनी दिएको छ । डा. साह २६ चैतमा नेसनल मेडिकल कलेज वीरगन्जबाट पक्राउ परेका थिए । प्रहरीले मेडिकल कलेजको प्रयोगशाला र फार्मेसीमा म्याद गुज्रिएको औषधि र केमिकल फेला परेपछि डा. साहसँगै मेडिकल कलेजका प्रबन्धक निर्देशक शहनवाज हुसेनलाई पक्राउ गरेको थियो । एनएमए नारायणीले डा. साहलाई मानमर्दन हुने गरी अपराधिक शैलीमा पक्राउ गरिएकोमा पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उसले पेशागत दायित्व निर्वाह गर्ने क्रममा त्रुटि भएमा विधी प्रक्रिया अपनाएर अनुसन्धान गर्नुपर्नेमा घटनामा चिकित्सकलाई मानमर्दन गरिएको बताएको छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा.… १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित सप्तरी ३ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव पराजित कांग्रेसको चुनावी प्रतिबद्धताः ओखती र ओत दिने नेपाल डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ७ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? TFN ट्रेण्डिङ विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? बधाई छ बहिनी डा. रश्मि तिमीलाई विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? बधाई छ बहिनी डा. रश्मि तिमीलाई