गृहपृष्ठ ∕ प्रदेश २ ∕ प्रहरीले पक्राउ गरेका डा. संजयकुमार साहलाई तत्काल रिहाइ गर्न एनएमए नारायणीको माग प्रहरीले पक्राउ गरेका डा. संजयकुमार साहलाई तत्काल रिहाइ गर्न एनएमए नारायणीको माग हेल्थ आवाज बुधबार, २०८० चैत्र २८ गते, ११:३० मा प्रकाशित काठमाडौं—नेपाल चिकित्सक संघ (एनएमए) नारायणीले वीरगन्जबाट पक्राउ गरिएका डा. संजयकुमार साहलाई तत्काल रिहा गर्न माग गरेको छ । संघको नारायणी शाखाले डा. साहलाई स-सम्मान रिहा नगरिए जुनसुकै संघर्ष गर्ने पनि चेतावनी दिएको छ । डा. साह २६ चैतमा नेसनल मेडिकल कलेज वीरगन्जबाट पक्राउ परेका थिए । प्रहरीले मेडिकल कलेजको प्रयोगशाला र फार्मेसीमा म्याद गुज्रिएको औषधि र केमिकल फेला परेपछि डा. साहसँगै मेडिकल कलेजका प्रबन्धक निर्देशक शहनवाज हुसेनलाई पक्राउ गरेको थियो । एनएमए नारायणीले डा. साहलाई मानमर्दन हुने गरी अपराधिक शैलीमा पक्राउ गरिएकोमा पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उसले पेशागत दायित्व निर्वाह गर्ने क्रममा त्रुटि भएमा विधी प्रक्रिया अपनाएर अनुसन्धान गर्नुपर्नेमा घटनामा चिकित्सकलाई मानमर्दन गरिएको बताएको छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया… नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने,… विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना… जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा… धेरै पढिएका १ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ६ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ७ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु TFN ट्रेण्डिङ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू My Journey Against Myeloma नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू My Journey Against Myeloma नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला