गृहपृष्ठ ∕ प्रदेश २ ∕ नागरिक सुलभ अभियानले निरन्तरता पाओस् : मुख्यमन्त्री सिंह नागरिक सुलभ अभियानले निरन्तरता पाओस् : मुख्यमन्त्री सिंह सिटी केयर असपताल बर्दिवासले सुरु गरे नागरिक सुलभ स्वास्थ्य अभियान हेल्थ आवाज मंगलबार, २०८१ असार १८ गते, १२:५४ मा प्रकाशित जनकपुर—सिटी केयर असपताल बर्दिवासले नागरिक सुलभ स्वास्थ्य अभियान सुरु गरेको छ । अस्पतालले ३ हजारभन्दा बढी खर्चमा हुने जाँचहरु ५ सय रुपैयाँमै गर्न सक्ने नागरिक सुलभ स्वास्थ अभियान सुरु गरेको हो । चिकित्सकद्वारा चेक जाँच, विभिन्न ७ प्रकारका ल्याब टेष्ट, डिजिटल एक्सरे र इसीजी ५ सय रुपैयाँमा गर्न सक्ने नागरिक सुलभ स्वास्थ्य अभियान सुरु गरेको सिटी केयर अस्पतालका सञ्चालक सुधीर अग्रवालले बताए । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र र्बिर्दवास नगरपालिकाका नगर प्रमुख प्रल्हाद क्षेत्रीले संयुक्त रुपमा नागरिक सुलभ स्वास्थ अभियानको उद्घाटन गरेका छन । मुख्यमन्त्री सिंहले नागरिक सुलभ स्वास्थ अभियान निरन्तरता दिन अस्पताल सञ्चालकसंग आग्रह गरे । अभियानले नागरिक लाभान्वित हुने मुख्यमन्त्री सिहले विश्वास व्यक्त गरे । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा.… १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित सप्तरी ३ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव पराजित कांग्रेसको चुनावी प्रतिबद्धताः ओखती र ओत दिने नेपाल डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ७ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? TFN ट्रेण्डिङ विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? बधाई छ बहिनी डा. रश्मि तिमीलाई विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? बधाई छ बहिनी डा. रश्मि तिमीलाई