गृहपृष्ठ ∕ प्रदेश २ ∕ नागरिक सुलभ अभियानले निरन्तरता पाओस् : मुख्यमन्त्री सिंह नागरिक सुलभ अभियानले निरन्तरता पाओस् : मुख्यमन्त्री सिंह सिटी केयर असपताल बर्दिवासले सुरु गरे नागरिक सुलभ स्वास्थ्य अभियान हेल्थ आवाज मंगलबार, २०८१ असार १८ गते, १२:५४ मा प्रकाशित जनकपुर—सिटी केयर असपताल बर्दिवासले नागरिक सुलभ स्वास्थ्य अभियान सुरु गरेको छ । अस्पतालले ३ हजारभन्दा बढी खर्चमा हुने जाँचहरु ५ सय रुपैयाँमै गर्न सक्ने नागरिक सुलभ स्वास्थ अभियान सुरु गरेको हो । चिकित्सकद्वारा चेक जाँच, विभिन्न ७ प्रकारका ल्याब टेष्ट, डिजिटल एक्सरे र इसीजी ५ सय रुपैयाँमा गर्न सक्ने नागरिक सुलभ स्वास्थ्य अभियान सुरु गरेको सिटी केयर अस्पतालका सञ्चालक सुधीर अग्रवालले बताए । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र र्बिर्दवास नगरपालिकाका नगर प्रमुख प्रल्हाद क्षेत्रीले संयुक्त रुपमा नागरिक सुलभ स्वास्थ अभियानको उद्घाटन गरेका छन । मुख्यमन्त्री सिंहले नागरिक सुलभ स्वास्थ अभियान निरन्तरता दिन अस्पताल सञ्चालकसंग आग्रह गरे । अभियानले नागरिक लाभान्वित हुने मुख्यमन्त्री सिहले विश्वास व्यक्त गरे । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया… नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने,… विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना… जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा… धेरै पढिएका १ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ६ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ७ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु TFN ट्रेण्डिङ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला My Journey Against Myeloma बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला My Journey Against Myeloma बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९