गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ नेपाल स्वास्थ्य अनुसन्धान परिषद् प्रदेश ५ को संयोजकमा डा. आचार्य नेपाल स्वास्थ्य अनुसन्धान परिषद् प्रदेश ५ को संयोजकमा डा. आचार्य हेल्थ आवाज मंगलबार, २०७७ भदौ ९ गते, १९:४६ मा प्रकाशित बुटवल– नेपाल स्वास्थ्य अनुसन्धान परिषद् प्रदेश ५ कोे संयोजकको जिम्मेवारी लुम्बिनी प्रादेशिक अस्पतालका डा. प्रशान्त आचार्यले पाएका छन् । डा.आचार्य प्रदेश सरकार र स्थानीय तहहरुबीच समन्वयतात्मक भूमिका खेल्ने जिम्मेवारीसहित संयोजक चयन भएका हुन् । परिषद्ले मंगलवार आचार्यलाई प्रदेश संयोजकको जिम्मेवारी तोकेको हो । यो सँगै स्वास्थ्य क्षेत्रमा संघियताको विकास र विस्तार हुने गरी संस्थागत संरचना तयार भएको बताइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् रणनीति २०७६ बमोजिम स्वास्थ्य अनुसन्धान प्रणालीको संस्थागत संरचना जनशक्ति पुर्वाधार क्षमता प्राथमिकताका आधारमा संघ, प्रदेश र स्थानीय तहसम्म परिषद्को संरचना विस्तार गरिने परिषद्का सदस्य सचिव डा. प्रदिप ज्ञवालीले बताए । यसैगरी प्रत्येक प्रदेशमा परिषद्का शाखाहरु विस्तार हुने उनले बताए । चालू आर्थिक बर्षको बजेटमा समेत हरेक प्रदेशमा परिषद्को शाखा विस्तार गर्ने भनिएको थियो । परिषद्ले प्रदेश र स्थानीय तहका गतिविधी समेतको रिपोर्ट परिषद्लाई उपलब्ध गराउनेछ । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा… स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान… विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ७ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू TFN ट्रेण्डिङ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? वर्षायाममा लाग्ने छालाका रोग के हुन् ? यसबाट कसरी बच्ने ? कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ जति ओमिक्रोन फैलिन्छ त्यति नयाँ खतरनाक भेरियन्ट आउने सम्भावना बढ्छ : डब्लुएचओ दक्षिण कोरियाको एक अस्पतालमा आगलागी, नर्ससहित ५ जनाको मृत्यु अब मुसाले विपदमा मानव जीवन बचाउने, अफ्रिकाका तालिम हुँदै संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? वर्षायाममा लाग्ने छालाका रोग के हुन् ? यसबाट कसरी बच्ने ? कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ जति ओमिक्रोन फैलिन्छ त्यति नयाँ खतरनाक भेरियन्ट आउने सम्भावना बढ्छ : डब्लुएचओ दक्षिण कोरियाको एक अस्पतालमा आगलागी, नर्ससहित ५ जनाको मृत्यु अब मुसाले विपदमा मानव जीवन बचाउने, अफ्रिकाका तालिम हुँदै