गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ मुटु अस्पतालका चिकित्सकसहित रुपन्देहीमा ५३ जनामा कोरोना संक्रमण मुटु अस्पतालका चिकित्सकसहित रुपन्देहीमा ५३ जनामा कोरोना संक्रमण हेल्थ आवाज बिहीबार, २०७७ भदौ ११ गते, १७:५१ मा प्रकाशित बुटवल– गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका चिकित्सकसहित रुपन्देहीमा ५३ जनामा कोरोना संक्रमण देखिएको छ । अस्पतालका चिकित्सकसहित बुटवल उपमहानगरपालिका भित्रमात्रै ३५ जनामा कोरोना पुष्टी भएको बुटवल उपमहानगरपालिका, स्वास्थ्य शाखा प्रमुख कुन्दरकुमार सिंहले बताए । पछिल्लो २४ घण्टामा जिल्लामा ६ वटा स्थानीय तहमा ३१ पुरुष र २२ महिला गरी ५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । योसँगै रुपन्देहीमा संक्रमितको संख्या ८ सय १३ पुगेको छ । जस मध्ये ३ सय ५१ जाना कोरोना भाइरस मुक्त भैसकेका छन् भने ४सय ५५ जना उपचाररत छन् । कोभिड–१९ का कारण ७ जनाले ज्यान गुमाइ सकेका छन् । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ७ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ TFN ट्रेण्डिङ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव चुकन्दरले गर्भावस्थामा हटाउन सक्छ यी ५ समस्या, कसरी खाने ? रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस सुर्खेतमा एम्बुलेन्स चालकमाथि हातपात गर्ने तीन जना पक्राउ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न योग के हो ? यसका प्रकार र फाइदा मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव चुकन्दरले गर्भावस्थामा हटाउन सक्छ यी ५ समस्या, कसरी खाने ? रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस सुर्खेतमा एम्बुलेन्स चालकमाथि हातपात गर्ने तीन जना पक्राउ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न योग के हो ? यसका प्रकार र फाइदा