गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ मुटु अस्पतालका चिकित्सकसहित रुपन्देहीमा ५३ जनामा कोरोना संक्रमण मुटु अस्पतालका चिकित्सकसहित रुपन्देहीमा ५३ जनामा कोरोना संक्रमण हेल्थ आवाज बिहीबार, २०७७ भदौ ११ गते, १७:५१ मा प्रकाशित बुटवल– गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका चिकित्सकसहित रुपन्देहीमा ५३ जनामा कोरोना संक्रमण देखिएको छ । अस्पतालका चिकित्सकसहित बुटवल उपमहानगरपालिका भित्रमात्रै ३५ जनामा कोरोना पुष्टी भएको बुटवल उपमहानगरपालिका, स्वास्थ्य शाखा प्रमुख कुन्दरकुमार सिंहले बताए । पछिल्लो २४ घण्टामा जिल्लामा ६ वटा स्थानीय तहमा ३१ पुरुष र २२ महिला गरी ५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । योसँगै रुपन्देहीमा संक्रमितको संख्या ८ सय १३ पुगेको छ । जस मध्ये ३ सय ५१ जाना कोरोना भाइरस मुक्त भैसकेका छन् भने ४सय ५५ जना उपचाररत छन् । कोभिड–१९ का कारण ७ जनाले ज्यान गुमाइ सकेका छन् । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान १५ मेडिकल कलेजद्वारा काउन्सिललाई २ करोड ७५ लाख रुपैयाँभन्दा बढी… विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा प्रा.डा. सिंह नियुक्त पिसिएल नर्सिङ चलाए निजी मेडिकल कलेजले स्नातक तह र सोभन्दा… जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल उच्च अदालत पाटनद्वारा नेपाल मेडिकल काउन्सिल विरुद्धको स्पार्कको रिट खारेज धेरै पढिएका १ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ४ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ७ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? TFN ट्रेण्डिङ प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल प्रा. डा. मीरा बिष्ट र किरण आचार्य नर्भिकमा सेवा दिने स्वास्थ्य बिमा कार्यक्रम सकसमा, बिमितले नै सेवा पाएनन् वृक्षासन कसरी गर्ने, यस्ता छन् फाइदाहरु ग्यास्ट्रो तथा कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारीको ११ औं गीत 'सकिएन' सार्वजनिक चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा प्रा.डा. सिंह नियुक्त प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल प्रा. डा. मीरा बिष्ट र किरण आचार्य नर्भिकमा सेवा दिने स्वास्थ्य बिमा कार्यक्रम सकसमा, बिमितले नै सेवा पाएनन् वृक्षासन कसरी गर्ने, यस्ता छन् फाइदाहरु ग्यास्ट्रो तथा कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारीको ११ औं गीत 'सकिएन' सार्वजनिक चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा प्रा.डा. सिंह नियुक्त