गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ लुम्बिनी प्रदेशमा कोरोना नियन्त्रणको तयारी लुम्बिनी प्रदेशमा कोरोना नियन्त्रणको तयारी डी. आर. बन्जाडे सोमबार, २०७८ वैशाख १३ गते, १४:२७ मा प्रकाशित बुटवल – कोरोना भाइरस संक्रमणको दर उच्च रहेको लुम्बिनी प्रदेशमा नियन्त्रणको प्रयास सुरु भएको छ । लुम्बिनी प्रदेश सरकारले कोरोनाको उपचारलाई थप प्रभावकारी बनाउन प्रदेश अन्तरगतका कोरोना विशेष अस्पतालहरुका लागि रकम उपलव्ध गराउने निणर्य गरेको छ । प्रदेश सरकारले १ करोड ७५ लाख रुपैयाँ रकमान्तर गरी तत्काल उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेर बहादुर केसीले जनाकारी दिए । लुम्बिनी प्रादेशिक अस्पताल आइसोलेशन शाखा धागोकारखाना, बोलझुन्डी अस्पताल दाङ र बाँके स्थित कोरोना विशेष अस्पताललाई ५० लाख रुपैंयाका दरले रकम उपलव्ध गराउने निणर्य भएको छ । त्यस्तै, भैरहवास्थित भीम अस्पताललाई २५ लाख रुपैयाँ रकम उपलव्ध गराइने छ । प्रदेश सरकारले कोरोना रोकथाम तथा उपचार कोषमा १० करोड रुपैयाँ थप गर्ने निर्णय गरेको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ३ अर्ब ९२ करोड लागतमा भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ सञ्चालनमा… एनएमए लुम्बिनीद्वारा आवासीय चिकित्सकको निर्वाह भत्ताको निर्णय कार्यन्वयन गराउन माग भेरी अस्पताल पहिलो पटक मिर्गौला प्रत्यारोपण स्वास्थ्य स्वंयसेविका मृत्यु भएपछि नेपालगञ्ज उप–महानगरपालिकामा विदा रेडक्रस सभापति अग्रहरीद्वारा १० लाख रुपैयाँको अक्षय कोष घोषणा ४ अर्ब ८७ करोड लागतमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४००… धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने ७ नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन Kalpana Craft ट्रेण्डिङ स्तन क्यान्सर सर्भाइभरहरुको अनुभव—समयमै थाहा पाएमा क्यान्सरलाई जित्न सकिन्छ नर्सहरुका माग तत्काल सम्बोधन गर्न दाहालको आग्रह निजी अस्पतालका नर्सको आन्दोलनलाई सरकारी अस्पतालमा कार्यरत नर्सको ऐक्यबद्धता मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री अपडेट: जेन—जी प्रदर्शनः सिभिलमा थप एक जनाको मृत्यु, मृतक प्रदर्शनकारीको संख्या १४ पुग्यो मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो २० देखि ३५ वर्ष उमेर समूहकाले मात्रै वीर्य र अण्ड दान गर्न पाइने स्तन क्यान्सर सर्भाइभरहरुको अनुभव—समयमै थाहा पाएमा क्यान्सरलाई जित्न सकिन्छ नर्सहरुका माग तत्काल सम्बोधन गर्न दाहालको आग्रह निजी अस्पतालका नर्सको आन्दोलनलाई सरकारी अस्पतालमा कार्यरत नर्सको ऐक्यबद्धता मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री अपडेट: जेन—जी प्रदर्शनः सिभिलमा थप एक जनाको मृत्यु, मृतक प्रदर्शनकारीको संख्या १४ पुग्यो मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो २० देखि ३५ वर्ष उमेर समूहकाले मात्रै वीर्य र अण्ड दान गर्न पाइने