गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ बुटवलमा कोरोना बिरामी बढेपछि २ वटा अस्पताल कोभिड अस्पतालमा परिणत बुटवलमा कोरोना बिरामी बढेपछि २ वटा अस्पताल कोभिड अस्पतालमा परिणत डी. आर. बन्जाडे शुक्रबार, २०७८ वैशाख ३१ गते, १७:०५ मा प्रकाशित बुटवल – रुपन्देहीमा कोभिड १९ का बिरामीलाई मौजुदा अस्पतालहरुले धान्न नसकेपछि थप दुइ वटा अस्पताललाई कोभिड अस्पतालका रुपमा परिणत गरिएको छ । रुपन्देहीमा हाल लुम्बिनी प्रादेशिक अस्पताल धागोकारखाना बुटवल, क्रिमशन अस्पताल मणिग्राम, भिम अस्पताल भैरहवा र युसिएमएस भैरहवामा उपचार भइरहेको हो । यी अस्पतालहरुमा कोभिड १९ का बिरामीले अत्याधिक चाप भए पछि थप २ वटा अस्पतालहरुले कोरोनाको उपचार सुरु गरेका हुन् । देवदह मेडिकल कलेज देवदह र सिद्धार्थ वाल तथा महिला अस्पताल (आम्दा) अस्पतालले कोरोना संक्रमितको उपचार सुरु गरेको छ । देवदह मेडिकल कलेजले एचडीयू स्तरको ५ बेड र जनरल १० बेड गरि १५ बेडको कोरोनाको उपचार सुरु गरेको छ । अस्पतालले छिट्टै ५० बेड पुर्याइने योजना बनाएको कलेजका निर्देशक डा. बिक्रम ज्ञवालीले बताए । सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)मा बालबालिका तथा महिलालाई लक्षित गरि एचडीयू स्तरको १० बेड सञ्चालन गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र प्रसाद बस्यालले बताए । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७… भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने ३ अर्ब ९२ करोड लागतमा भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ सञ्चालनमा… एनएमए लुम्बिनीद्वारा आवासीय चिकित्सकको निर्वाह भत्ताको निर्णय कार्यन्वयन गराउन माग भेरी अस्पताल पहिलो पटक मिर्गौला प्रत्यारोपण धेरै पढिएका १ बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित २ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर ३ राष्ट्रिय ट्रमा सेन्टरका मेसु डा. बद्री रिजाल दिए राजीनामा ४ एनएमए निर्वाचन : सुदूरपश्चिममा सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल ५ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ ६ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ ७ कोशीका अस्पतालहरुमा संघका चिकित्सकको हालिमुहाली, प्रदेशका दक्ष चिकित्सकलाई मेसुको जिम्मेवारी दिन कन्जुस्याइँ TFN ट्रेण्डिङ कोशी प्रदेशका चिकित्सकको विद्रोह, संघको हालीमुहाली अन्त्य नभए सेवा ठप्प पार्ने अल्टिमेटम मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना नेपाल मेडिकल काउन्सिल निर्वाचनः सदस्य पदका उम्मेदवारका डा. सम्राटका ४ एजेण्डा एनएमए निर्वाचनः उपाध्यक्षमा डा. शाहीको उम्मेदवारी कायम राख्न जिल्ला प्रशासनको आदेश बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित ११ प्रकारका टाउको दुख्ने समस्याको आयुर्वेदिक उपचार नेपाल मेडिकल काउन्सिलको निर्वाचन : सेती प्रादेशिक अस्पतालमा २ सय ९६ मत खस्यो जाडोमा कपालको सुरक्षा : प्रा.डा. सविना भट्टराईको सल्लाह कोशी प्रदेशका चिकित्सकको विद्रोह, संघको हालीमुहाली अन्त्य नभए सेवा ठप्प पार्ने अल्टिमेटम मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना नेपाल मेडिकल काउन्सिल निर्वाचनः सदस्य पदका उम्मेदवारका डा. सम्राटका ४ एजेण्डा एनएमए निर्वाचनः उपाध्यक्षमा डा. शाहीको उम्मेदवारी कायम राख्न जिल्ला प्रशासनको आदेश बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित ११ प्रकारका टाउको दुख्ने समस्याको आयुर्वेदिक उपचार नेपाल मेडिकल काउन्सिलको निर्वाचन : सेती प्रादेशिक अस्पतालमा २ सय ९६ मत खस्यो जाडोमा कपालको सुरक्षा : प्रा.डा. सविना भट्टराईको सल्लाह