गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ बुटवलमा कोरोना बिरामी बढेपछि २ वटा अस्पताल कोभिड अस्पतालमा परिणत बुटवलमा कोरोना बिरामी बढेपछि २ वटा अस्पताल कोभिड अस्पतालमा परिणत डी. आर. बन्जाडे शुक्रबार, २०७८ वैशाख ३१ गते, १७:०५ मा प्रकाशित बुटवल – रुपन्देहीमा कोभिड १९ का बिरामीलाई मौजुदा अस्पतालहरुले धान्न नसकेपछि थप दुइ वटा अस्पताललाई कोभिड अस्पतालका रुपमा परिणत गरिएको छ । रुपन्देहीमा हाल लुम्बिनी प्रादेशिक अस्पताल धागोकारखाना बुटवल, क्रिमशन अस्पताल मणिग्राम, भिम अस्पताल भैरहवा र युसिएमएस भैरहवामा उपचार भइरहेको हो । यी अस्पतालहरुमा कोभिड १९ का बिरामीले अत्याधिक चाप भए पछि थप २ वटा अस्पतालहरुले कोरोनाको उपचार सुरु गरेका हुन् । देवदह मेडिकल कलेज देवदह र सिद्धार्थ वाल तथा महिला अस्पताल (आम्दा) अस्पतालले कोरोना संक्रमितको उपचार सुरु गरेको छ । देवदह मेडिकल कलेजले एचडीयू स्तरको ५ बेड र जनरल १० बेड गरि १५ बेडको कोरोनाको उपचार सुरु गरेको छ । अस्पतालले छिट्टै ५० बेड पुर्याइने योजना बनाएको कलेजका निर्देशक डा. बिक्रम ज्ञवालीले बताए । सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)मा बालबालिका तथा महिलालाई लक्षित गरि एचडीयू स्तरको १० बेड सञ्चालन गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र प्रसाद बस्यालले बताए । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बाँकेमा एम्बुलेन्स दुर्घटना, चार जना घाइते लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ लुम्बिनीको नयाँ स्वास्थ्यमन्त्रीमा रामजीप्रसाद सिफारिस लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर… भेरीका मेसुको काज फिर्ता, नयाँ मेसमा डा. दर्नाल धेरै पढिएका १ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने २ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर ३ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ४ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान ५ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ६ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला ७ पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या TFN ट्रेण्डिङ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री हाडजोर्नी तथा नसा रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर डा. सुरजकुमार गुप्ताको सल्लाह : सिओपिडी रोगबाट कसरी जोगिने ? योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध गोल्डेन हस्पिटलमा श्रम शोषण : दैनिक १२ घण्टा काम गराएर २० हजार मात्रै मासिक पारिश्रमिक डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने काठमाडौं क्यान्सर सेन्टरले नेपालमै पहिलोपटक सञ्चालनमा ल्यायो कार-टी सेल थेरापी सेवा सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री हाडजोर्नी तथा नसा रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर डा. सुरजकुमार गुप्ताको सल्लाह : सिओपिडी रोगबाट कसरी जोगिने ? योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध गोल्डेन हस्पिटलमा श्रम शोषण : दैनिक १२ घण्टा काम गराएर २० हजार मात्रै मासिक पारिश्रमिक डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने काठमाडौं क्यान्सर सेन्टरले नेपालमै पहिलोपटक सञ्चालनमा ल्यायो कार-टी सेल थेरापी सेवा