गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ रुपन्देहीमा सेनाले ल्यायो १ सय २० थान अक्सिजन सिलिण्डर रुपन्देहीमा सेनाले ल्यायो १ सय २० थान अक्सिजन सिलिण्डर डी. आर. बन्जाडे शनिबार, २०७८ जेठ १ गते, १८:०१ मा प्रकाशित बुटवल-रुपन्देहीमा थप १ सय २० वटा अक्सिजन सिलिण्डर ल्याइएको छ । विगत केही दिनदेखि अक्सिजन अभावले समस्या उत्पन्न भैरहेका बेला शनिबार नेपाली सेनाले थप १ सय २० वटा अक्सिजन सिलिण्डर एयर लिफ्टमार्फत ल्याएको हो । शुक्रबार जिल्ला प्रशासन कार्यालय भैरहवामा बसेको जिल्ला सुरक्षा समिति, अक्सिजन उद्योगी र सरोकारवालासहितको बैठकले रुपन्देहीमा रहेका सबै अक्सिजन उद्योग र प्लान्टको व्यवस्थापनमा सेनाको सहयोग लिने निर्णय गरेको थियो । बुटवल धागो कारखाना प्रादेशिक अस्पताल र भीम अस्पताल भैरहवाका लागि शनिबार ल्याइएका सिलिन्डर प्रदान गरिने बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले बताए । यसअघि पनि रुपन्देहीमा सेनाको विमानबाट अक्सिजनका सिलिन्डर झारिएको थियो । बुधबारमात्रै अक्सिजन अभावमा लुम्बिनी प्रदेशभित्र १४ जनाको ज्यान गएको समाचार बाहिर आएको थियो । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ३ अर्ब ९२ करोड लागतमा भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ सञ्चालनमा… एनएमए लुम्बिनीद्वारा आवासीय चिकित्सकको निर्वाह भत्ताको निर्णय कार्यन्वयन गराउन माग भेरी अस्पताल पहिलो पटक मिर्गौला प्रत्यारोपण स्वास्थ्य स्वंयसेविका मृत्यु भएपछि नेपालगञ्ज उप–महानगरपालिकामा विदा रेडक्रस सभापति अग्रहरीद्वारा १० लाख रुपैयाँको अक्षय कोष घोषणा ४ अर्ब ८७ करोड लागतमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४००… धेरै पढिएका १ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ २ वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं ५ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ ६ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ७ नर्मल डेलिभरीमा कसरी कम गराइन्छ पीडा ? Kalpana Craft ट्रेण्डिङ सिभिलका निर्देशकको कार्यसम्पादन लक्ष्यः मुटु तथा फोक्सो प्रत्यारोपण केन्द्रदेखि युरोलोजी सेवा विस्तारसम्म समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ प्लाष्टिक सर्जरी के हो ? यो किन गरिन्छ ? रुसले विकास गरेको पहिलो क्यान्सर खोप 'केही महिनामै' प्रयोगमा आउने बयलपाटा प्रादेशिक अस्पताल : १ भदौंबाट प्रदेश सरकारले सञ्चालन गर्ने तीन सातादेखि कर्णाली प्रदेश अस्पताल निर्देशकबिहीन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नेपाल औषधि उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी सिभिलका निर्देशकको कार्यसम्पादन लक्ष्यः मुटु तथा फोक्सो प्रत्यारोपण केन्द्रदेखि युरोलोजी सेवा विस्तारसम्म समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ प्लाष्टिक सर्जरी के हो ? यो किन गरिन्छ ? रुसले विकास गरेको पहिलो क्यान्सर खोप 'केही महिनामै' प्रयोगमा आउने बयलपाटा प्रादेशिक अस्पताल : १ भदौंबाट प्रदेश सरकारले सञ्चालन गर्ने तीन सातादेखि कर्णाली प्रदेश अस्पताल निर्देशकबिहीन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नेपाल औषधि उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी