गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ रुपन्देहीमा सेनाले ल्यायो १ सय २० थान अक्सिजन सिलिण्डर रुपन्देहीमा सेनाले ल्यायो १ सय २० थान अक्सिजन सिलिण्डर डी. आर. बन्जाडे शनिबार, २०७८ जेठ १ गते, १८:०१ मा प्रकाशित बुटवल-रुपन्देहीमा थप १ सय २० वटा अक्सिजन सिलिण्डर ल्याइएको छ । विगत केही दिनदेखि अक्सिजन अभावले समस्या उत्पन्न भैरहेका बेला शनिबार नेपाली सेनाले थप १ सय २० वटा अक्सिजन सिलिण्डर एयर लिफ्टमार्फत ल्याएको हो । शुक्रबार जिल्ला प्रशासन कार्यालय भैरहवामा बसेको जिल्ला सुरक्षा समिति, अक्सिजन उद्योगी र सरोकारवालासहितको बैठकले रुपन्देहीमा रहेका सबै अक्सिजन उद्योग र प्लान्टको व्यवस्थापनमा सेनाको सहयोग लिने निर्णय गरेको थियो । बुटवल धागो कारखाना प्रादेशिक अस्पताल र भीम अस्पताल भैरहवाका लागि शनिबार ल्याइएका सिलिन्डर प्रदान गरिने बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले बताए । यसअघि पनि रुपन्देहीमा सेनाको विमानबाट अक्सिजनका सिलिन्डर झारिएको थियो । बुधबारमात्रै अक्सिजन अभावमा लुम्बिनी प्रदेशभित्र १४ जनाको ज्यान गएको समाचार बाहिर आएको थियो । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर… भेरीका मेसुको काज फिर्ता, नयाँ मेसमा डा. दर्नाल चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार… चिकित्सकमाथि दुर्व्यवहार गर्ने आरोपी पक्राउपछि भेरी अस्पतालका स्वास्थ्यकर्मी काममा फर्किए भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार बर्दियाको ठाकुरबाबामा १५ शय्याको आधारभूत नगर अस्पताल सञ्चालनमा धेरै पढिएका १ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा २ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ ६ ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट प्रक्रिया सुरु ७ अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा TFN ट्रेण्डिङ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न केयुका गोल्डमेडलिष्ट डा. जायज, जो इन्टरभेन्सन रेडियोलोजीमा विशेषज्ञता हासिल गर्न चाहन्छन् ‘लू’ लाग्दा देखिन्छन् यस्ता ७ लक्षण, यी हुन बच्ने ८ उपाय कालीकोटका गाउँ–गाउँमा औषधी पसल, बिरामीलाई खुवाउँछन् कडा खालका औषधी टाढा धाउनुपर्ने बाध्यता अन्त्य : जीवन विकास अस्पतालमा सुरु भयो एमआरआई र सिटी स्क्यान सेवा किन घट्दैंछ जर्मनीमा फार्मेसीको संख्या ? १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न केयुका गोल्डमेडलिष्ट डा. जायज, जो इन्टरभेन्सन रेडियोलोजीमा विशेषज्ञता हासिल गर्न चाहन्छन् ‘लू’ लाग्दा देखिन्छन् यस्ता ७ लक्षण, यी हुन बच्ने ८ उपाय कालीकोटका गाउँ–गाउँमा औषधी पसल, बिरामीलाई खुवाउँछन् कडा खालका औषधी टाढा धाउनुपर्ने बाध्यता अन्त्य : जीवन विकास अस्पतालमा सुरु भयो एमआरआई र सिटी स्क्यान सेवा किन घट्दैंछ जर्मनीमा फार्मेसीको संख्या ? १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त