गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ लुम्बिनीमा १५ शैय्याको अस्पताल शिलान्यास, गृहमन्त्री भन्छन्, ‘बजेट अभाव हुने छैन’ लुम्बिनीमा १५ शैय्याको अस्पताल शिलान्यास, गृहमन्त्री भन्छन्, ‘बजेट अभाव हुने छैन’ डी. आर. बन्जाडे आईतबार, २०७८ फागुन २९ गते, १०:२३ मा प्रकाशित बुटवल—गृहमन्त्री बालकृष्ण खाँणले स्वास्थ्य क्षेत्रमा सरकारले तदारुकताका साथ काम गरिरहेको बताएका छन् । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका निर्माण हुने १५ शैय्याको अस्पतालको शिलान्यास गर्दै गृहमन्त्री खाँणले पालिकाहरुमा कम्तिमा एउटा १५ शैय्याको अस्पताल निर्माण गर्ने नेपाल सरकारको नीतिअनुसार अस्पतालको शिलान्यास भइरहेको बताए । उनले लुम्बिनी सांस्कृतिक नगरपालिकामा सुविधासम्पन्न अस्पतालको निर्माणले यस क्षेत्रका उत्पीडित समुदाय सबैभन्दा बढी लाभान्वित हुने विश्वास व्यक्त गरे । ‘अस्पताल बनेपछि यहाँका सवै नागरिकले लाभ त लिनुहुन्छ नै तर अझ बढी तल्लो वर्गले लाभ लिनेछ,’ उनले भने । अस्पतालको शिलान्यासका क्रममा गृहमन्त्री खाँडले अस्पताल निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धता समेत जनाए । ‘अस्पतालका लागि आवश्यक बजेटमा कमी हुने छैन । त्यसका लागि म निरन्तर क्रियाशील हुनेछु,’ उनले भने । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ३ अर्ब ९२ करोड लागतमा भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ सञ्चालनमा… एनएमए लुम्बिनीद्वारा आवासीय चिकित्सकको निर्वाह भत्ताको निर्णय कार्यन्वयन गराउन माग भेरी अस्पताल पहिलो पटक मिर्गौला प्रत्यारोपण स्वास्थ्य स्वंयसेविका मृत्यु भएपछि नेपालगञ्ज उप–महानगरपालिकामा विदा रेडक्रस सभापति अग्रहरीद्वारा १० लाख रुपैयाँको अक्षय कोष घोषणा ४ अर्ब ८७ करोड लागतमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४००… धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व ३ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने ४ नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन ५ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ६ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ७ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन Kalpana Craft ट्रेण्डिङ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मालाई स्वास्थ्यमन्त्री बनाउने तयारी डाक्टरमाथि हातपातको अभियोगमा पक्राउ पुर्जी जारी भएका सुनार मन्त्रीको सूचीमा महिला स्वास्थ्यकर्मीमाथि यौन दुर्व्यवहार, घटनाका आरोपित तीन जना पक्राउ अनुहारमा स्क्रब प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा बच्चाहरु स्कुल जान किन मान्दैनन् ? नियमित सम्भोगले व्यक्तिलाई प्रदान गर्ने यी ७ फाइदा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मालाई स्वास्थ्यमन्त्री बनाउने तयारी डाक्टरमाथि हातपातको अभियोगमा पक्राउ पुर्जी जारी भएका सुनार मन्त्रीको सूचीमा महिला स्वास्थ्यकर्मीमाथि यौन दुर्व्यवहार, घटनाका आरोपित तीन जना पक्राउ अनुहारमा स्क्रब प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा बच्चाहरु स्कुल जान किन मान्दैनन् ? नियमित सम्भोगले व्यक्तिलाई प्रदान गर्ने यी ७ फाइदा