गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ लुम्बिनी प्रादेशिक अस्पतालमा पोष्टअपरेटिभ वार्ड सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा पोष्टअपरेटिभ वार्ड सुरु हेल्थ आवाज मंगलबार, २०७६ फागुन ६ गते, १०:४२ मा प्रकाशित बुटवल—बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा २७ बेडको नयाँ पोष्टअपरेटिभ वार्ड सञ्चालन भएको छ । एक कार्यक्रमका बीच लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष सुर्यबहादुर भट्टराई र अस्पतालका मेसु डा. राजेन्द्र खनालले पोष्टअपरेटिभ वार्डको उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै अस्पताल विकास समितिका अध्यक्ष भट्टराईले अस्पतालको सेवा विस्तारसँगै उपचारमा आउने बिरामीलाई सहज सेवा दिने वातावरण सिर्जना गदै जाने बताए । मेसु डा. खनालले अस्पतालको सेवा विस्तारसँगै नयाँ सेवा सुचारु गर्दै जाने बताए । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा… नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन श्रम शोषण विरुद्ध उत्रिए नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मी, प्रशासन घेराउ देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ कैलालीका निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु आन्दोलित आन्दोलनरत नर्सको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन धेरै पढिएका १ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व २ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ ५ नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन ६ पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर ७ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन Kalpana Craft ट्रेण्डिङ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन नेपाल क्यान्सर अस्पतालको तेस्रो वार्षिक साधारणसभा सम्पन्न श्रम शोषण विरुद्ध उत्रिए नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मी, प्रशासन घेराउ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति बढ्दैंछन् नसा च्यापिएका बिरामी, कसरी गर्ने सही उपचार ? तीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन नेपाल क्यान्सर अस्पतालको तेस्रो वार्षिक साधारणसभा सम्पन्न श्रम शोषण विरुद्ध उत्रिए नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मी, प्रशासन घेराउ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति बढ्दैंछन् नसा च्यापिएका बिरामी, कसरी गर्ने सही उपचार ? तीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा