गृहपृष्ठ ∕ प्रदेश १ ∕ सीमा नाकाको हेल्थ डेक्समा मन्त्री सीमा नाकाको हेल्थ डेक्समा मन्त्री हेल्थ आवाज शनिबार, २०७६ चैत्र ८ गते, १३:३८ मा प्रकाशित विराटनगर– विश्वभरी महामारीका रूपमा फैलिएको कोरोना भाइस (कोभिड-१९) को संक्रमण रोक्न नेपाल र भारतको सीमा नाकामा राखिएको हेल्थ डेक्समा प्रदेशका १ का मन्त्रीहरूले स्थलगत निरीक्षण गरेका छन् । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की र सामाजिक विकास मन्त्री जीवन घिमिरेसहित सुरक्षा नियाका प्रमुखहरूले सीमा नाकामा राखिएको हेल्थ डेक्समा शुक्रबार स्थलगत निरीक्षण गरेका हुन् । विराटनगर भन्सार कार्यालय अगाडि राखिएको हेल्थ डेक्सबाट भइरहेको स्वास्थ्य परीक्षणको अवस्था बुझेका थिए । मन्त्री कार्कीले सीमा नाकामा राखिएको हेल्थ डेक्सलाई थप व्यवस्थित गरी अगाडि बढन प्रदेश सरकार तयार रहेको बताए । ‘सीमा नाकाहरूबाट अहिले आवतजावत भइरहेको छ । कोरोना भाइस फैलिन नदिन हामीले सावधानी अपनाएर सीमा नाकामा प्रराम्भिक हेल्थ डेक्स राखिएको हो,’ मन्त्री कार्कीले भने, ‘यसलाई थप व्यवस्थित गरिने काम पनि भइरहेको छ ।’ विराटनगरको सीमा नाकामा राखिएको हेल्थ डेक्सबाट दैनिक १ हजार ६ सयदेखि २ हजारसम्मको स्वास्थ्य परीक्षण हुँदै आएको बताइएको छ । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बाढी पीडितलाई विराट ग्रुपको ७२ लाख रुपैयाँ सहयोग बाढी पीडितका लागि न्यूरो अस्पतालद्वारा २१ लाख रुपैयाँ सहयोग बाढी पीडितलाई रानी आँखा अस्पतालको १५० थान ब्ल्याङ्केट सहयोग लाइफ गार्ड अस्पतालको शल्यक्रिया कक्षमै चिकित्सकबीच कुटपिट, प्रहरीमा पुगेपछि भयो… कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने ४ प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान ५ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही ६ औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई ७ शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा TFN ट्रेण्डिङ भिडियो रिपोर्टः पुरुषको शुक्राणु शुन्य हुने ‘अजोस्पर्मिया’ के हो ? कसरी हुन्छ उपचार ? डा. सुरजको कमाण्डमा आयु सुपरस्पेसियालिटी क्लिनिक, एकै भवनमा ४० करोड बढी लगानी हुने सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग बाढी पीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार भोटेकोशीको बाढी पीडितका लागि मियानद्वारा ३ करोडभन्दा बढीको औषधि तथा स्वास्थ्य सामग्री सहयोग भिडियो रिपोर्टः पुरुषको शुक्राणु शुन्य हुने ‘अजोस्पर्मिया’ के हो ? कसरी हुन्छ उपचार ? डा. सुरजको कमाण्डमा आयु सुपरस्पेसियालिटी क्लिनिक, एकै भवनमा ४० करोड बढी लगानी हुने सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग बाढी पीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार भोटेकोशीको बाढी पीडितका लागि मियानद्वारा ३ करोडभन्दा बढीको औषधि तथा स्वास्थ्य सामग्री सहयोग