गृहपृष्ठ ∕ प्रदेश १ ∕ ह्याण्ड सेनिटाइजरको कालो बजारी गर्ने २ जना पक्राउ ह्याण्ड सेनिटाइजरको कालो बजारी गर्ने २ जना पक्राउ हेल्थ आवाज मंगलबार, २०७७ वैशाख ९ गते, १८:३० मा प्रकाशित सुनसरी-अवैध रुपमा ह्याण्ड सेनिटाइजर उत्पादन तथा भण्डारण गरी कालो बजारी गर्ने २ जनालाई पक्राउ परेका छन् । मंगलबार इटहरीको मनकामना टोलमा संचालनमा रहेको सौर्य केमिकलका संचालक र अर्का एक जना कस्मेटिक पसल सन्चालक पक्राउ परेका हुन् । स्थानीय ३० वर्षीय अतित गुरागाईले अनुमति नलिई सौर्य नामक ह्याण्ड सेनिटाइजर उत्पादन गरेका थिए । उनले मापदण्डविपरित उत्पादन गरिएको उक्त सेनिटाइजर इटहरी-६ का ४५ वर्षीय अमर जित गोस्वामीको कस्मेटीक पसल जे.बी. इन्टप्राईजेजमा भण्डारण राखेका थिए । प्रहरीले उक्त अवैध सेनिटाइजरसहित दुवै जनालाई पक्राउ गरेको हो । उक्त स्थानबाट प्रहरीले स्तर घटाई उत्पादन गरी विभिन्न प्लाष्टिकका बोतलहरुमा लेवल टाँसी बजार मूल्यभन्दा वढी मुल्यमा बेचबिखन गर्न तयार गरिएका ३० एमएलका १७७० वटा प्लाष्टिकका बोतलहरु बरामद गरेको हो । यसैगरी वाग्मती लेखिएको हरियो वाल्टिनमा रहेको सेतो तरल पदार्थ १६२ लिटर र १५०० खाली वट्टा तथा ९५ बण्डल स्टिकर समेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका सेनिटाइजर उत्पादक र विक्री वितरण गर्ने दुवै जनालाई पक्राउ गरी कालो वजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ वमोजिम म्याद थप गरेको छ । उनीहरुमाथि थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ‘बालबालिकालाई दृष्टिदोषबाट जोगाउन मोबाइलबाट टाढा र खुला ठाउँमा रमाउन दिऔँ’ टाढा धाउनुपर्ने बाध्यता अन्त्य : जीवन विकास अस्पतालमा सुरु भयो… कोशीको नीति तथा कार्यक्रम : शैलजा आचार्य अस्पतालमा डायलाइसिस र… रानी अस्पतालको बेथितीः फार्मेसीबाट म्याद नाघेका औषधि बरामद विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६०… सुन हराएको प्रकरणमा ग्रीनक्रस हस्पिटल : दोषी भेटिए कानुनी कारवाहीका… धेरै पढिएका १ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा २ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग ३ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ४ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ ७ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव TFN ट्रेण्डिङ बढाइएको चिकित्सक परामर्श शुल्क कार्यन्वयन नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन योग के हो ? यसका प्रकार र फाइदा 'बालबालिकालाई दृष्टिदोषबाट जोगाउन मोबाइलबाट टाढा र खुला ठाउँमा रमाउन दिऔँ' लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म ‘अब हामी दैनिक ३ हजार रियल टाइम पीसीआर जाँच गर्न सक्छौं’ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै प्रा.डा. केसीद्वारा चिकित्सा शिक्षा आयोगमा पूर्व पदाधिकारीहरूबाट अन्तरिम नेतृत्वको व्यवस्था गर्न माग मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा बढाइएको चिकित्सक परामर्श शुल्क कार्यन्वयन नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन योग के हो ? यसका प्रकार र फाइदा 'बालबालिकालाई दृष्टिदोषबाट जोगाउन मोबाइलबाट टाढा र खुला ठाउँमा रमाउन दिऔँ' लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म ‘अब हामी दैनिक ३ हजार रियल टाइम पीसीआर जाँच गर्न सक्छौं’ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै प्रा.डा. केसीद्वारा चिकित्सा शिक्षा आयोगमा पूर्व पदाधिकारीहरूबाट अन्तरिम नेतृत्वको व्यवस्था गर्न माग मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा