गृहपृष्ठ ∕ प्रदेश १ ∕ समुदायस्तरमा संक्रमण फैलिएपछि शनिबारदेखि विराटनगरमा दुई साता लकडाउन समुदायस्तरमा संक्रमण फैलिएपछि शनिबारदेखि विराटनगरमा दुई साता लकडाउन हेल्थ आवाज शुक्रबार, २०७७ साउन १६ गते, १७:४३ मा प्रकाशित फाइल फोटो विराटनगर- समुदायस्तरमा कोरोना भाइरस संक्रमण फैलिएपछि विराटनगरमा शनिबारदेखि लागू हुने गरी दुई साताका लागि फेरि लकडाउन गरिने भएको छ । महानगरपालिका क्षेत्रमा दिनप्रतिदिन संक्रमण बढेपछि सामुदायस्तरमा कोरोना भाइरस देखिएको निष्कर्षसहित विराटनगरमा लकडाउन गरिने निर्णय गरेको हो । शनिबार राति १२ बजेदेखि लागू हुनेगरि महानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको मेयर भीम पराजुलीले जानकारी दिए । नगरस्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको शुक्रबारको बैठकले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि लकडाउन गर्नुको विकल्प नभएको निष्कर्ष निकालेको उनले बताए । विराटनगर महानगरपालिकाभित्र शुक्रबारसम्म १ सय ७ जना संक्रिमत पुगेका छन् । लकडाउन घोषणासँगै अत्यावश्यक सेवा बाहेक बजार र सर्वसाधारणको हिँडडुललाई पूर्ण रुपमा रोक लगाइने भएको छ । लकडाउनको प्रोटोकल महानगरले जारी गर्ने तयारी गरिरहेको प्रमुख पराजुलीले जानकारी दिए । महानगरमा कोरोना भाइरस संक्रमितको संख्या लगातार बढेका कारण लकडाउन गर्ने निर्णय भएको हो । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल कोशीको नयाँ स्वास्थ्य मन्त्रीमा इन्द्रमणि पराजुली नसर्ने रोग नियन्त्रणमा आयुर्वेद स्वास्थ्यकर्मीको भूमिका महत्त्वपूर्ण ऐन मिचेर आँखा अस्पताल सिलबन्दी गरिएको भन्दैं तत्काल नखोले आन्दोलन… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् ५ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ६ डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त स्वास्थ्य आपत्तकालीन प्रतिकार्यका लागि डब्लूएचओद्वारा १ लाख ५० हजार अमेरिकी डलर सहयोग इम्प्लान्ट बेचबिखन अझै बेलगाम लमजुङमा ७३७६ले लिए स्थायी बन्ध्याकरण सेवा, २० वर्ष नपुग्दै १५ प्रतिशत किशोरी बने आमा प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त स्वास्थ्य आपत्तकालीन प्रतिकार्यका लागि डब्लूएचओद्वारा १ लाख ५० हजार अमेरिकी डलर सहयोग इम्प्लान्ट बेचबिखन अझै बेलगाम लमजुङमा ७३७६ले लिए स्थायी बन्ध्याकरण सेवा, २० वर्ष नपुग्दै १५ प्रतिशत किशोरी बने आमा