गृहपृष्ठ ∕ प्रदेश १ ∕ विराटनगरको न्यूरो हस्पिटलका तीन नर्सलाई कोरोना पुष्टि विराटनगरको न्यूरो हस्पिटलका तीन नर्सलाई कोरोना पुष्टि हेल्थ आवाज सोमबार, २०७७ साउन १९ गते, १६:२२ मा प्रकाशित विराटनगर – विराटनगरस्थित न्यूरो हस्पिटलमा कार्यरत तीन जना नर्सलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पतालमा ल्याबमा गरिएको रिपोट अनुसार सोमबार न्यूरो अस्पतालको तीन जना नर्समा कोरोना पोजेटिभ देखिएको हो । अस्पतालका आकस्मि कक्षमा कार्यरत एक जना चिकित्सिकलाई संक्रमण पुष्टि भएपछि उनको सम्र्पकमा रहेकाहरूको ‘कन्ट्याक ट्रेसिङ’ गरि स्वाब संकलन गरिएको थियो । सोमबार विराटनगरमा २२ जना संक्रमति देखिएको मध्ये न्यूरो हस्पिटलका तीन जना नर्समा कोरोना पोजेटिभ देखिएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । न्यूरो अस्पतालले शनिबार आकस्मिक कक्ष शिल गरि संक्रमितको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन र अस्पताल सेनिटाइज गर्ने काम सुरू गरेको छ । आइतबार साझ अस्पतालले एक विज्ञप्ती जारी गरि आकस्मिक र बहिरङ सेवा अर्को सूचना नआए सम्म बन्द गरेको जानकारी गराएको छ । ‘कोरोना भाइरसको संक्रमण समाजमा थप फैलिन नदिन यस अस्पतालले सम्पूर्ण आकस्मिक एवम बहिरङ सेवा अर्को सूचना नआए सम्म बन्द गरेको जानकारी गराँउदछौं,’ अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अत्याधुनिक नर्सिङ स्किल्स ल्याब सञ्चालनमा बीएण्डसी मेडिकल कलेजको एक वर्षको कारोबार १ अर्ब २९ करोड दमक अस्पताललाई ३०० शय्याको बनाउने बालेनको बाचा कोशीका स्वास्थ्यमन्त्रीको ‘पावर’ : डेढ महिनामै उल्टाए कर्मचारीको सरुवा ‘प्रदेशका चिकित्सकलाई उपेक्षा गरेर ‘गेस्ट’ चिकित्सकलाई नेतृत्व सुम्पिँदा संस्थागत सुदृढीकरण… उपचार गर्नेमाथि नै आक्रमण : ‘स्वास्थ्यकर्मी सुरक्षा ऐन’ अनुसार कारबाही… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन