गृहपृष्ठ ∕ प्रदेश १ ∕ मोरङको रंगेलीको एउटै वडामा २३ संक्रमित मोरङको रंगेलीको एउटै वडामा २३ संक्रमित हेल्थ आवाज शुक्रबार, २०७७ साउन २३ गते, १९:१५ मा प्रकाशित विराटनगर – मोरङको रंगेलीमा थप २९ जनामा कारोना देखिएको मध्ये ७ नम्बर वडामा २३ जनामा संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार शुक्रबार रंगेलीमा ७ मा १७ पुरुष र ६ महिलामा संक्रमण देखिएको हो । यस्तै, रंगेली ६ मा ३ जना, ४ मा २ पुरूष र ५ मा १ जना पुरूषलाई संक्रमण देखिएको छ । प्रदेश १ मा एउटै वडामा धेरै संक्रमण देखिएको यो पहिलो पटक हो । रंगेलीमा मात्र कोरोना संक्रमितको संख्या ६३ पुगेको छ । संक्रमणबाट रंगेली ८ का एक जनाको मृत्यु भइसकेको छ । संक्रमण समुदाय स्तरमा फैलिएपछि नगरपालिकाले लकडाउन गरेको छ । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अत्याधुनिक नर्सिङ स्किल्स ल्याब सञ्चालनमा बीएण्डसी मेडिकल कलेजको एक वर्षको कारोबार १ अर्ब २९ करोड दमक अस्पताललाई ३०० शय्याको बनाउने बालेनको बाचा कोशीका स्वास्थ्यमन्त्रीको ‘पावर’ : डेढ महिनामै उल्टाए कर्मचारीको सरुवा ‘प्रदेशका चिकित्सकलाई उपेक्षा गरेर ‘गेस्ट’ चिकित्सकलाई नेतृत्व सुम्पिँदा संस्थागत सुदृढीकरण… उपचार गर्नेमाथि नै आक्रमण : ‘स्वास्थ्यकर्मी सुरक्षा ऐन’ अनुसार कारबाही… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? पेटमा बारम्बार ग्यास किन बन्छ ? हुनसक्छ यस्ता समस्या ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? पेटमा बारम्बार ग्यास किन बन्छ ? हुनसक्छ यस्ता समस्या ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण