२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १औषधी व्यवसायी संघ प्रदेश १ को अध्यक्षमा खतिवडा

औषधी व्यवसायी संघ प्रदेश १ को अध्यक्षमा खतिवडा


विराटनगर—नेपाल औषधी व्यवसायी संघ प्रदेश १ को अध्यक्षमा कुमार खतिवडा सर्वसम्मत रूपमा चयन भएका छन् । संघको पहिलो अधिवेशनबाट समितिको वरिष्ठ उपाध्यक्षमा नरेन्द्र बराल चुनिएका छन् ।

यस्तै, खुद्रा उपाध्यक्षमा धनराज काफ्ले र महासचिवमा नरेन्द्र बस्नेत निर्वाचित भएका छन् ।

समितिको कोषाध्यक्षमा अजितकुमार ठाकुर, सचिवमा झरना न्यौपाने र उप—कोषाध्यक्षमा प्रदिपकुमार दास रहेका छन् ।

समितिको थोक सदस्यहरूमा खेमराज बस्नेत, खुद्रा सदस्य दिलिप सुवेदी, सदस्यहरूमा कन्चन शर्मा खतिवडा, शरद गौतम, सेवक दाहाल, नेत्रप्रसाद निरौला, खेमलाल काफ्ले, सुदिनध्वज श्रेष्ठ, तिलमाया भट्टराई रहेका छन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ