२०७८ असार ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

कोशी अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण


विराटनगर – भरतमोहन स्मृति प्रतिष्ठानले कोशी अस्पताल विराटनगरलाई २ सय थान पीपीई सेट हस्तान्तरण गरेको छ ।

प्रतिष्ठानका सल्लाहकार तथा निवर्तमान सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रतिष्ठानका सचिव महेश आचार्य, सदस्य महेश रेग्मी, सुवास आचार्य लगायतले कोशी अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराई र मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासलाई २ सय थान पीपीइ हस्तान्तरण गरेका हुन् ।

भरतमोहन अधिकारीको सम्झनामा स्थापित प्रतिष्ठानले स्थापनाकाल देखि नै सामाजिक कार्यगर्दै आएको सचिव महेश आचार्यले बताए ।

स्वास्थ्यकर्मीको सुरक्षालाई मध्यनजर गरि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेमा प्रतिष्ठानलाई मेडिकल सुपरिटेन्डेन्ट डा. दासले धन्यवाद दए  ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)