२०७८ असार ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १ अपडेट – ९९३ जना संक्रमणमुक्त, ६९७ संक्रमित थपिए

प्रदेश १ अपडेट – ९९३ जना संक्रमणमुक्त, ६९७ संक्रमित थपिए


विराटनगर – प्रदेश १ मा थप ९ सय ९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४४५ महिला र ५४८ पुरुष रहको सामाजिक विकास मन्त्रालयले जनाएको हो ।

मन्त्रालयकाअनुसार हालसम्म ३६ हजार ५६४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै,  प्रदेश १ मा थप ६ सय ९७जना कोभिड-१९ संक्रमित थपिएका छन् । मोरङमा २५०, झापामा १८०, सुनसरीमा १६३, ते¥हथुममा २५, खोटाङमा २३, धनकुटामा २१, उदयपुरमा७, इलाममा ६, भोजपुरमा ३, पाँचथर र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका १७जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको हो ।

मोरङको विराटनगरमा ५१ महिला र ९३ पुरुष सहित १४४, सुन्दरहरैचामा ३०, उर्लाबारीमा १८, केराबारी र रतुवामाईमा १५–१५, बेलबारीमा १४, पथरीशनिश्चरे र बुढीगंगामा ३–३, मिक्लाजुङमा २, कटहरी, लेटाङ, जहदा, ग्रामथान, रंगेली र स्थानीयतहनखुलेका १–१, झापाको भद्रपुरमा ३९, मेचीनगरमा ३४, हल्दिबारीमा २२, दमकमा २० र अर्जुनधारामा १८ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, विर्तामोडमा १३, शिवसताक्षीमा १०, कमलगाउँपालिकामा ४, कचनकवल, बा¥हदशी र गौरीगञ्जमा ३–३, बुद्धशान्ति र कनकाईमा २–२ र स्थानीयतह नखुलेका ७, सुनसरीको इनरुवामा७९, इटहरीमा ४३, धरानमा २५, दुहवीमा ५, रामधुनीमा ४, गढीमा ३, कोशीगाउँपालिका, देवानगञ्ज, बराहक्षेत्र र भोक्राहानरसिंहमा १–१जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको हो ।

त्यसैगरि, ते¥हथुमको म्याङलुङमा २५, खोटाङको हलेसी तुवाचुङमा २३, धनकुटाको धनकुटा नगरपालिकमा १३, पाख्रिवासमा ३, शहिदभूमी र स्थानीयतहनखुलेका २–२, महालक्ष्मीमा १, उदयपुरको रौतामाईमा २, त्रियुगामा १ र स्थानीयतहनखुलेका ४, इलामको इलामनगरपालिकामा ५ र चुलाचुलीमा१, भोजपुरको भोजपुर नगरपालिकामा ३, पाँचथरको फिदिम र संखुवासभाको खाँदबारीमा १–१ र प्रदेश १ बाहिरका १७जनामा कोभिड-१९ पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १मा  संक्रमितको संख्या ५८हजार ७९पुगेको छ । सक्रिय संक्रमितको संख्या २० हजार ६२२पुगेको छ । प्रदेश १ मा सोमबार  १हजार ७०६जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २७७महिला र ४२० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)