गृहपृष्ठ ∕ प्रदेश १ ∕ औषधीको दुरूपयोग गरी लागूऔषध बनाएर बेच्ने पक्राउ औषधीको दुरूपयोग गरी लागूऔषध बनाएर बेच्ने पक्राउ अनिल श्रेष्ठ बुधबार, २०७८ असार ९ गते, १५:४७ मा प्रकाशित फाइल तस्बिर विराटनगर – औषधीको दुरूपयोग गर्री लागूऔषध बनाएर विक्रीवितरण गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सुनसरी धरान ११ सयपत्री चौकस्थितबाट इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरानका २३ वर्षीय मुकेश कार्कीलाई पक्राउ गरकोे हो । पक्राउ परेका कार्कीले धरानको फार्मेसीदेखि ओपोट्याब, स्पाम र फोक्सिबोन क्याप्सुल सहित पक्राउ परेका हुन् । प्रहरीले बरामद गरेको उक्त औषधी मिसाए लागूऔषध हुने औषधी व्यवस्था विभागले जनाएको छ । पक्राउ परेका कार्कीले औषधीको दुरूपयोग गरेको पाएको कारणले प्रहरीले उनलाई पक्राउ गरि थप कारवाहीको लागि औषधी व्यवस्था विभाग विराटनगरमा बुझाएको छ । पक्राउ परेका कार्की उपर विभागले थप अनुसन्धान सुरू गरेको छ । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर… अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको… सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ४ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा भारतमा डिम्ड युनिभर्सिटीअन्तर्गतका कलेजमा एमबीबीएसका ४५० सिट खाली आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न पुरुषमा प्रजनन क्षमता बढाउन के सेवन गर्ने ? छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा भारतमा डिम्ड युनिभर्सिटीअन्तर्गतका कलेजमा एमबीबीएसका ४५० सिट खाली आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न पुरुषमा प्रजनन क्षमता बढाउन के सेवन गर्ने ? छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल