गृहपृष्ठ ∕ प्रदेश १ ∕ कोशी हेल्थलाई ब्याचलर नर्सिङ र पब्लिक हेल्थको सम्बन्धन कोशी हेल्थलाई ब्याचलर नर्सिङ र पब्लिक हेल्थको सम्बन्धन अनिल श्रेष्ठ बुधबार, २०७८ साउन १३ गते, १७:४७ मा प्रकाशित विराटनगर – विराटनगरस्थित कोशी हेल्थ एण्ड साइन्स क्याम्पसले ब्याचलर नर्सिङ र ब्याचलर अफ पब्लिक हेल्थ अध्यापन गर्ने सम्बन्धन पाएको छ । चिकित्सा शिक्षा आयोगले सीट संख्या स्वीकृती भएसँगै कोशी हेल्थ एण्ड साइन्स क्याम्पसमा चालु आर्थिक वर्षदेखि बीएन र बिपिएचको अध्यापन सुरु हुने भएको हो । क्याम्पसका प्रमुख विकास अधिकारीका अनुसार दुवै शैक्षिक कार्यक्रमका लागि ४०/४० सीटको कोटा कोशी हेल्थले पाएको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सबैभन्दा पुरानो कलेजले आफ्नै भवन विराटनगर–१ तीनपैनीमा अध्ययन-अध्यापन गराउदै आएको छ । बीएन र बिपिएचको कक्षा समेत आफ्नै भवनमा तीनपैनीमा सञ्चालन गरिने अधिकारीले जानकारी दिए । कोशी हेल्थ मोरङ सहकारी अस्पतालको भगिनी संस्था हो । क्याटेगोरी : प्रदेश १ ट्याग : #कोशी हेल्थ, #चिकित्सा शिक्षा आयोग, #पब्लिक हेल्थको सम्बन्धन तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बाढी पीडितलाई विराट ग्रुपको ७२ लाख रुपैयाँ सहयोग बाढी पीडितका लागि न्यूरो अस्पतालद्वारा २१ लाख रुपैयाँ सहयोग बाढी पीडितलाई रानी आँखा अस्पतालको १५० थान ब्ल्याङ्केट सहयोग लाइफ गार्ड अस्पतालको शल्यक्रिया कक्षमै चिकित्सकबीच कुटपिट, प्रहरीमा पुगेपछि भयो… कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ३ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ४ रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार गर्ने ७ प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने TFN ट्रेण्डिङ आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक हस्तान्तरण सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१ जनाका लागि आवेदन माग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने वीरमा ७०४ नर्स र १८६ चिकित्सकको दरबन्दी थपियो, अन्य कुन पदमा कति ? बाढीमा बगेको जीवन र दीर्घरोगको मौन महामारीः प्राथमिक स्वास्थ्य सेवाको नयाँ सकस अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति राजविराज घटनामाथि छानविन गर्न दुई समिति, अस्पताल समेत आन्तरिक छानविन गर्दै आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक हस्तान्तरण सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१ जनाका लागि आवेदन माग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने वीरमा ७०४ नर्स र १८६ चिकित्सकको दरबन्दी थपियो, अन्य कुन पदमा कति ? बाढीमा बगेको जीवन र दीर्घरोगको मौन महामारीः प्राथमिक स्वास्थ्य सेवाको नयाँ सकस अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति राजविराज घटनामाथि छानविन गर्न दुई समिति, अस्पताल समेत आन्तरिक छानविन गर्दै