गृहपृष्ठ ∕ प्रदेश १ ∕ डा . बालकृष्ण साह सम्मानित डा . बालकृष्ण साह सम्मानित हेल्थ आवाज बिहीबार, २०७८ भदौ २४ गते, १८:०० मा प्रकाशित विराटनगर—प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डा. बालकृष्ण साह सम्मानित भएका छन् । झुम्का जेसिसले जेसिस सप्ताहको अन्तिम दिन बिहिवार डा. साहलाई सम्मान गरेको हो । डा. साहलाई स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै बालमैत्री नगर घोषणा अभियानको अन्तरक्रिया, सम्मान तथा सप्ताह समापन कार्यक्रममा सम्मान गरिएको थियो । रामधुनी नगरपालिकामा जन्मिएर समाजमा विशिष्ट योगदान गर्ने व्यक्तिहरुलाई झुम्का जेसिसले हरेक वर्ष सम्मान गर्दै आएको थियो । सोही कार्यक्रमअन्तर्गत यस वर्ष साहलाई सम्मान गरिएको झुम्का जेसिस बर्ष २०२१ का अध्यक्ष बलराम चौलागाईले जानकारी दिए । सम्मान गर्ने कार्यक्रम सन् २०१९ देखि सुरु गरेको र हालसम्म रामधुनीमा नै जन्म भएर समाजमा स्थापित भएका ६ जनालाई सम्मान गरिसकेको छ । रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरीको प्रमुख अतिथिमा भएको यो कार्यक्रममा वडाअध्यक्ष अध्यक्ष डेगराज फुयाल, जेसिका पूर्व अध्यक्षहरुको सहभागिता थियो । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशीका स्वास्थ्यमन्त्रीको ‘पावर’ : डेढ महिनामै उल्टाए कर्मचारीको सरुवा ‘प्रदेशका चिकित्सकलाई उपेक्षा गरेर ‘गेस्ट’ चिकित्सकलाई नेतृत्व सुम्पिँदा संस्थागत सुदृढीकरण… उपचार गर्नेमाथि नै आक्रमण : ‘स्वास्थ्यकर्मी सुरक्षा ऐन’ अनुसार कारबाही… डा. कार्कीको बाइपास शल्यक्रिया सफल, सामाजिक सञ्जालमा भने भ्रामक टिप्पणी विराटनगरका १४ फार्मेसीमा अनुगमन, बदमासी गर्ने सात फार्मेसीमा ताला दर्ता खारेजी भएका फार्मेसीको ठगीधन्दा, संचालकविरुद्ध पक्राउ पूर्जी जारी धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis ३ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर ४ ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य ५ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ६ महाकाली प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जोशी ७ क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु TFN ट्रेण्डिङ देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५० जनाले रोजगारी पाउने पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट Young’s lip with tiny bugs: needs awareness of leishmaniasis एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त क्यान्सर कसैलाई पनि हुन सक्छः किन विशेष छ समयमै पहिचान ? मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’बाट नर्भिकमा उपचार देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५० जनाले रोजगारी पाउने पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट Young’s lip with tiny bugs: needs awareness of leishmaniasis एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त क्यान्सर कसैलाई पनि हुन सक्छः किन विशेष छ समयमै पहिचान ? मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’बाट नर्भिकमा उपचार