गृहपृष्ठ ∕ प्रदेश १ ∕ आँखाको शल्यक्रिया गरिएका बिरामीलाई २ हजार पोषण भत्ता आँखाको शल्यक्रिया गरिएका बिरामीलाई २ हजार पोषण भत्ता अनिल श्रेष्ठ बुधबार, २०७८ भदौ ३० गते, ११:४४ मा प्रकाशित पोषण भत्ता लिन आएका बिरामीहरू विराटनगर – मोरङको जहदा गाउँपालिकाले आँखाको शल्यक्रिया गरिएको विरामीलाई पोषणा भत्ता दिने गरेको छ । बिरामी हुँदा पोषिलो खानेकुरा खानको लागि शल्यक्रिया गरिएको विरामीलाई पोषण भत्ता दिने गरेको हो । आँखाको शल्यक्रिया गरिएको बिरामीलाई पोषण भत्ता वापत २ हजार रुपैयाँ दिने गरेको जहदा गाउँपालिकाको अध्यक्ष कैलाश प्रसाद मण्डलले जानकारी दिए । आँखाको शल्यक्रिया गरेर घरमा बसेका बिरामीलाई गाउँपालिकाले पोषण भत्ता बापत २ हजार रुपैयाँ दिने अभियानको शुभराम्भ गरेको उनले बताए । बिरामी भएकालाई उपचारपछि स्वास्थ्यमा थप सुधार होस भन्ने पौष्टिक आहार किनेर खान पोषण भत्ता दिने गरेको उनले बताए । ‘गाउँपालिकामा पहिलो चरणमा एक दर्जन बिरामीले पोष्टिक आहारको किन्नको लागि पोषण भत्ता हामीले वितरण गरिसकेका छौं,’ उनले भने । यो अभियान सुरु गरेको तीन वर्ष भएको उनले बताए । अहिले गाउँपालिकामा आएका आउने सबैभन्दा बढी मोतियाबिन्दुको शल्यक्रिया गरेका बिरामीहरु आउने गरेका छन् । पोषण भत्ता वितरण गर्नको लागि गाउँपाकिलाले बजेट विनियोजन गरेको छ । पाठेघरको शल्यक्रिया गरेको बिरामीलाई पनि गाउँपालिकाले पाँच हजार रुपैयाँ आर्थिक सहयोग गर्दै आएको छ । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बाढी पीडितका लागि न्यूरो अस्पतालद्वारा २१ लाख रुपैयाँ सहयोग बाढी पीडितलाई रानी आँखा अस्पतालको १५० थान ब्ल्याङ्केट सहयोग लाइफ गार्ड अस्पतालको शल्यक्रिया कक्षमै चिकित्सकबीच कुटपिट, प्रहरीमा पुगेपछि भयो… कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल धेरै पढिएका १ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया २ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ३ औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई ४ प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा ५ शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा ६ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने ७ बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको ट्रमा सेन्टरमा उपचार हुँदै TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. झा, रजिष्ट्रारमा बराल नियुक्त पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही स्वास्थ्यमन्त्री ढकालले भने, ‘विश्व बजारमा भ्याक्सिन तयार हुने बित्तिकै नेपाल ल्याइन्छ’ स्वास्थ्यमन्त्री निशा मेहताद्वारा बाढी प्रभावित क्षेत्रको स्वास्थ्य सेवाको स्थलगत अवलोकन अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. झा, रजिष्ट्रारमा बराल नियुक्त पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही स्वास्थ्यमन्त्री ढकालले भने, ‘विश्व बजारमा भ्याक्सिन तयार हुने बित्तिकै नेपाल ल्याइन्छ’ स्वास्थ्यमन्त्री निशा मेहताद्वारा बाढी प्रभावित क्षेत्रको स्वास्थ्य सेवाको स्थलगत अवलोकन अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान