गृहपृष्ठ ∕ प्रदेश १ ∕ नर्सिङ संघले मनायो अन्तर्राष्ट्रिय नर्सिङ दिवस, दुई जना सम्मानित नर्सिङ संघले मनायो अन्तर्राष्ट्रिय नर्सिङ दिवस, दुई जना सम्मानित हेल्थ आवाज आइतवार, २०८० वैशाख ३१ गते, ११:४३ मा प्रकाशित विराटनगर—नेपाल नर्सिङ संघले विभिन्न कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाएको छ । शनिबार विराटनगर ४ नोबेल पछाडि आफ्नै नवनिर्मत भवनमा एक कार्यक्रम आयोजना गरी नर्सिङ दिवस मनाएको हो । संघको भवनमा निर्माणमा उल्लेखनीय योगदान पु¥याउने दुई जनालाई संघले सम्मान गरेको छ । जग्गा दाता होमादेवी न्यौपाने र नेपाल नर्सिङ संघको निर्वतमान केन्द्रीय सदस्य अन्जुला कार्कीलाई सम्मान गरिएको छ । उनीहरुलाइ कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको संघका सचिव मेनुका भण्डारीले जानकारी दिइन् । सोही अवसरमा नर्सिङ संघ आफ्नै भवनको सरेको छ । नवनिर्मित भवनको उद्घाटन कार्यक्रम प्रमुख अतिथि जग्गादाता होमादेवी न्यौपानेले गरिन् । सभाहलसहितको एक तलाको पक्की भवन संघको निर्माण पुरा भई संचालनमा आएकोको संघकी अध्यक्ष कविता अधिकारीले बताइन् । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल… हाजी आँखा अस्पताल भन्छ, ‘सेयरको रकम बुझिसकेपछि पनि ग्यारेन्टी चेक… मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा… विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी धेरै पढिएका १ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली २ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ३ इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ ४ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ५ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ६ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ७ विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा TFN ट्रेण्डिङ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी स्वास्थ्यमन्त्री ढकालले भने, ‘विश्व बजारमा भ्याक्सिन तयार हुने बित्तिकै नेपाल ल्याइन्छ’ ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला पूर्वी नेपालमा भयानक रुपले बढ्दै औषधीको दुरुपयोग मोरङ प्रहरीद्वारा विराटनगरमा निःशुल्क स्वास्थ्य शिविर, २३० जनाले गराए स्वास्थ्य जाँच डिपीटी खोप लगाएपछि कोशीमा नवजात शिशुको मृत्यु डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी स्वास्थ्यमन्त्री ढकालले भने, ‘विश्व बजारमा भ्याक्सिन तयार हुने बित्तिकै नेपाल ल्याइन्छ’ ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला पूर्वी नेपालमा भयानक रुपले बढ्दै औषधीको दुरुपयोग मोरङ प्रहरीद्वारा विराटनगरमा निःशुल्क स्वास्थ्य शिविर, २३० जनाले गराए स्वास्थ्य जाँच डिपीटी खोप लगाएपछि कोशीमा नवजात शिशुको मृत्यु