२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी प्रदेशले माग्यो ६२ जना स्कुल नर्स

कोशी प्रदेशले माग्यो ६२ जना स्कुल नर्स


काठमाडौं–कोशी प्रदेश सरकारले प्रदेशअन्तर्गतका १४ जिल्लाका ६२ स्थानीय तहका लागि स्कुल नर्स माग गरेको छ ।

मंगलबार कोशी प्रदेश स्वास्थ्य मन्त्रालय प्रदेश स्वास्थ्य निर्देशकनालयले सार्वजनिक सूचना जारी गरेर तोकिएका ६२ पालिकामा १ जना पर्ने गरी आवेदन खुल्ला गरेको हो ।

१५ दिनमा आवेदन आह्वान गरी खोलिएको सो सूचनामा लिखित र मौखिक दुवै परीक्षा हुने उल्लेख गरिएको छ । छनौट भएका नर्सको करार अवधि २०८१ असार मसान्तसम्म रहने उल्लेख छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ