गृहपृष्ठ ∕ प्रदेश १ ∕ विपी प्रतिष्ठानमा नर्सहरुका लागि कार्यशाला गोष्ठी विपी प्रतिष्ठानमा नर्सहरुका लागि कार्यशाला गोष्ठी हेल्थ आवाज शुक्रबार, २०८२ वैशाख ५ गते, १७:५० मा प्रकाशित धरान—विपी कोइराा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सहरुको क्षमता र क्लिनिकल व्यवस्थापनलाई बढाउने सम्बन्धि कार्यशाला सम्पन्न भएको छ । हालै नेपाल नर्सिङ संघ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान एकाई धरानले प्रतिष्ठानमा कार्यरत सिनियर स्टार्फ नर्सहरुको नेतृत्व क्षमता र क्लिनिकल व्यवस्थापन सीपलाई बढाउने र अपडेट गराउने उद्देश्यले एक दिने वर्कसप आयोजना गरेको हो । प्रतिष्ठानमा कार्यरत सिनियर स्टाफ नर्सलाई ‘डेभलपिङ इफेक्टीभ नर्स लिडरसीप’ विषयक एक दिने कार्याशाला गोष्ठीको आयोजना गरिएको हो । प्रतिष्ठानका मेट्रोन तथा नेपाल नर्सिङ्ग संघ विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान इकाई धरानकी अध्यक्ष कला थापाको अध्यक्षतामा भएको उक्त कार्याशाला गोष्ठीमा कलेज अफ नर्सिङका प्रमुख प्रा. रमानन्द चौधरी, प्रा. पुष्पा पराजुली, प्रा. उपेन्द्र यादव, प्रा.समी लामालगायतले सहजीकरण गरेका थिए । कार्याशाला गोष्ठीको संचालन प्रतिष्ठानको सिनियर स्टाफ नर्स सकुन रसाइलीले गरेकी थिइन् । वर्कसपले प्रतिष्ठानको नर्सिङ सेवा, व्यवसायिक नेतृत्व र व्यवस्थापनमा थप टेवा पुग्ने विश्वास लिएको अध्यक्ष थापाले बताइन् । कार्याशाला गोष्ठीमा ४४ जना सिनियर स्टाफ नर्सहरुको सहभागिता रहेको थियो । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बाढी पीडितलाई विराट ग्रुपको ७२ लाख रुपैयाँ सहयोग बाढी पीडितका लागि न्यूरो अस्पतालद्वारा २१ लाख रुपैयाँ सहयोग बाढी पीडितलाई रानी आँखा अस्पतालको १५० थान ब्ल्याङ्केट सहयोग लाइफ गार्ड अस्पतालको शल्यक्रिया कक्षमै चिकित्सकबीच कुटपिट, प्रहरीमा पुगेपछि भयो… कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय ५ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ६ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही ७ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने TFN ट्रेण्डिङ रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति चाडपर्वलाई लक्षित गर्दै एमएन हस्पिटलद्वारा विभिन्न हेल्थ प्याकेज सार्वजनिक किन हुन्छ एपेन्डिक्स ? यस्ता छन् लक्षण र उपचार मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल नर्सिङ संघको निर्वाचनका लागि तोकिए २१ निर्वाचन केन्द्र रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति चाडपर्वलाई लक्षित गर्दै एमएन हस्पिटलद्वारा विभिन्न हेल्थ प्याकेज सार्वजनिक किन हुन्छ एपेन्डिक्स ? यस्ता छन् लक्षण र उपचार मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल नर्सिङ संघको निर्वाचनका लागि तोकिए २१ निर्वाचन केन्द्र