गृहपृष्ठ ∕ प्रदेश १ ∕ बाढी पीडितलाई रानी आँखा अस्पतालको १५० थान ब्ल्याङ्केट सहयोग बाढी पीडितलाई रानी आँखा अस्पतालको १५० थान ब्ल्याङ्केट सहयोग हेल्थ आवाज बिहीबार, २०८३ भदौ १८ गते, ११:१३ मा प्रकाशित विराटनगर—विराटनगरस्थित रानी आँखा अस्पतालले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि राहत सामग्री सहयोग गरेको छ। १० भदौंमा आएको बाढीका कारण विस्थापित तथा समस्यामा परेका परिवारलाई लक्षित गर्दै अस्पतालले बुधबार १५० थान ब्ल्याङ्केट उपलब्ध गराएको हो । अस्पतालका कार्यकारी निर्देशक डा. अभिषेक सुवालका अनुसार संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बाढी प्रभावितको घाउमा मलम लगाउने उद्देश्यले सहयोग गरिएको हो । ‘बाढी प्रभावित नागरिकलाई थोरै भए पनि राहत पुगोस् भन्ने हेतुले १५० थान ब्ल्याङ्केट उपलब्ध गराएका हौं,’ उनले भने। रानी आँखा अस्पतालले प्राकृतिक विपत्तिका बेला यसअघि पनि सहयोग गर्दै आएको जनाएको छ । अस्पतालले यसअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ हजार १ सय ५१ रुपैयाँ नगद सहयोग गरेको डा. सुवालले जानकारी दिए । विराटनगरमा रहेर आँखा उपचारका क्षेत्रमा सेवा प्रदान गर्दै आएको अस्पतालले स्वास्थ्य सेवासँगै विभिन्न सामाजिक कार्यमा समेत आफ्नो सक्रियता बढाउँदै लगेको जनाएको छ । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बाढी पीडितका लागि न्यूरो अस्पतालद्वारा २१ लाख रुपैयाँ सहयोग लाइफ गार्ड अस्पतालको शल्यक्रिया कक्षमै चिकित्सकबीच कुटपिट, प्रहरीमा पुगेपछि भयो… कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल कोशीको नयाँ स्वास्थ्य मन्त्रीमा इन्द्रमणि पराजुली धेरै पढिएका १ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया २ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ३ औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई ४ प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा ५ शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा ६ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने ७ बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको ट्रमा सेन्टरमा उपचार हुँदै TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. झा, रजिष्ट्रारमा बराल नियुक्त पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही स्वास्थ्यमन्त्री ढकालले भने, ‘विश्व बजारमा भ्याक्सिन तयार हुने बित्तिकै नेपाल ल्याइन्छ’ स्वास्थ्यमन्त्री निशा मेहताद्वारा बाढी प्रभावित क्षेत्रको स्वास्थ्य सेवाको स्थलगत अवलोकन अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. झा, रजिष्ट्रारमा बराल नियुक्त पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही स्वास्थ्यमन्त्री ढकालले भने, ‘विश्व बजारमा भ्याक्सिन तयार हुने बित्तिकै नेपाल ल्याइन्छ’ स्वास्थ्यमन्त्री निशा मेहताद्वारा बाढी प्रभावित क्षेत्रको स्वास्थ्य सेवाको स्थलगत अवलोकन अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान