गृहपृष्ठ ∕ यौन स्वास्थ्य ∕ यौनसम्बन्धि जोडिएका यी ८ रोचक तथ्य, जुन तपाईलाई थाहाँ नहुन सक्छ यौनसम्बन्धि जोडिएका यी ८ रोचक तथ्य, जुन तपाईलाई थाहाँ नहुन सक्छ हेल्थ आवाज मंगलबार, २०७७ भदौ २ गते, २०:४२ मा प्रकाशित मानव जातिमा यौन सदैव एक संवेदनाको रुपमा देखा पर्दछ । कुनै पनि व्यक्तिले आफ्नो जीवनकालमा अधिकांश खुसी आफ्नो यौन जीवनबाट नै प्राप्त गर्ने धारणा विभिन्न विज्ञहरुको रहेको छ । तर, जीवनको यति धेरै महत्वपुर्ण पाटो हुँदाहुँदै पनि मानव जीवनमा यौन एक रहस्यमय पाटोको रुपमा रहन्छ । ‘आफ्नो पूरा जीवनकालमा समेत व्यक्तिले यौनलाई राम्ररी बुझ्न सक्दैन’ भन्ने एक भनाइ छ । वास्तवमै खुसी, आनन्द, पिडा सबै मिश्रित भाव दिने यौन साँच्चै नै अद्भुतमय र रहस्यमय रहेको छ । यौनको अनुभव व्यक्तिपिच्छे फरक–फरक हुने गर्दछ । चरम आनन्द र खुसीसँगै संसारलाई निरन्तरता दिने क्षमता भएको मानिस र डल्फिन मात्र त्यस्तो दुई प्राणी हो, जसले आफ्नो आनन्दको लागि सेक्सको साहारा लिने गर्दछ । संसारभरको यौन गतिविधिलाई नियाल्ने हो भने, १ दिनमा संसारभर १० करोड यौनका गतिविधिहरु हुन्छन् । पुरुषहरु औसत ७ सेकेन्डमा एकटक यौनको बारेमा सोच्ने गर्छन् । यौनक्रिडाको समयमा महिलाको तुलनामा पुरुषलाई धेरै पसिना आउँछ । यौनक्रिया काफि खर्चिलो पनि छ । सम्भोगको दौरानमा एक महिलाले पूर्ण रुपमा उत्तेजित भई ७० देखि १ सय २० क्यालोरी खर्च गर्छिन् भने एक पुरुषले सम्भोगको दौरानमा आफ्नो ७७ देखि १ सय ५५ सम्म क्यालोरी खर्चिन्छन् । चुम्बनमा पनि क्यालोरी खर्च गराउने क्षमता हुन्छ । १ मिनेटसम्म गरिएको चुम्बनले २६ सम्म क्यालोरी बर्न गर्ने क्षमता राख्दछ । सम्भोगको दौरानमा हुने एन्डोमार्फिन श्रावमा पिडा कम गराउने क्षमता हुने भएकाले महिलाको निम्ति सम्भोग एक दुखाई कम गर्ने माध्यम पनि हो । केहि मनोवैज्ञानिकका अनुसार पश्चिमी मुलमा खुट्टालाई यौन आर्कषणको मुख्य पाटो मानिन्छ । -एजेन्सी क्याटेगोरी : यौन स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति आईभीएफ के हो ? के फ्रिजिङ गरिएको वीर्य र अण्डबाट… भिडियो रिपोर्ट: के तापक्रमले वीर्यलाई असर गर्छ ? पुरुषले वीर्यको… अध्ययन भन्छ, ‘३५ प्रतिशत यौनकर्मी महिलाले कण्डम प्रयोग नगरेरै शारीरिक… महिनावारी हुँदा यी कुरामा दिऔँ ध्यान : कति समयमा फेर्ने… शुक्राणुलाई पौडन रोक्ने पुरुष गर्भ निरोधक चक्की : यसरी गर्छ… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र ५ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय ६ सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा ७ निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ चार जना साथी मिलेर भिमसेनगोलामा सञ्चालनमा ल्याए १५ शय्याको 'युरोलोजी एण्ड किड्नी हस्पिटल' कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए स्वास्थ्य मन्त्रालयद्वारा दशौं र नवौं तहका २८ जना विशेषज्ञ चिकित्सकसहित ३३ जनाको काज फिर्ता स्वास्थ्यमन्त्री मेहतालाई सचेत गराउन सिफारिस, श्रममन्त्री साहलाई हटाइयो कानुन विपरीत औषधिको मूल्यवृद्धि प्रकरणमा ढकालमाथि छानविन गरेर ७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा तालिका: कहिले कुन परीक्षा ? नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ चार जना साथी मिलेर भिमसेनगोलामा सञ्चालनमा ल्याए १५ शय्याको 'युरोलोजी एण्ड किड्नी हस्पिटल' कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए स्वास्थ्य मन्त्रालयद्वारा दशौं र नवौं तहका २८ जना विशेषज्ञ चिकित्सकसहित ३३ जनाको काज फिर्ता स्वास्थ्यमन्त्री मेहतालाई सचेत गराउन सिफारिस, श्रममन्त्री साहलाई हटाइयो कानुन विपरीत औषधिको मूल्यवृद्धि प्रकरणमा ढकालमाथि छानविन गरेर ७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा तालिका: कहिले कुन परीक्षा ?