गृहपृष्ठ ∕ यौन स्वास्थ्य ∕ यौनसम्बन्धि जोडिएका यी ८ रोचक तथ्य, जुन तपाईलाई थाहाँ नहुन सक्छ यौनसम्बन्धि जोडिएका यी ८ रोचक तथ्य, जुन तपाईलाई थाहाँ नहुन सक्छ हेल्थ आवाज मंगलबार, २०७७ भदौ २ गते, २०:४२ मा प्रकाशित मानव जातिमा यौन सदैव एक संवेदनाको रुपमा देखा पर्दछ । कुनै पनि व्यक्तिले आफ्नो जीवनकालमा अधिकांश खुसी आफ्नो यौन जीवनबाट नै प्राप्त गर्ने धारणा विभिन्न विज्ञहरुको रहेको छ । तर, जीवनको यति धेरै महत्वपुर्ण पाटो हुँदाहुँदै पनि मानव जीवनमा यौन एक रहस्यमय पाटोको रुपमा रहन्छ । ‘आफ्नो पूरा जीवनकालमा समेत व्यक्तिले यौनलाई राम्ररी बुझ्न सक्दैन’ भन्ने एक भनाइ छ । वास्तवमै खुसी, आनन्द, पिडा सबै मिश्रित भाव दिने यौन साँच्चै नै अद्भुतमय र रहस्यमय रहेको छ । यौनको अनुभव व्यक्तिपिच्छे फरक–फरक हुने गर्दछ । चरम आनन्द र खुसीसँगै संसारलाई निरन्तरता दिने क्षमता भएको मानिस र डल्फिन मात्र त्यस्तो दुई प्राणी हो, जसले आफ्नो आनन्दको लागि सेक्सको साहारा लिने गर्दछ । संसारभरको यौन गतिविधिलाई नियाल्ने हो भने, १ दिनमा संसारभर १० करोड यौनका गतिविधिहरु हुन्छन् । पुरुषहरु औसत ७ सेकेन्डमा एकटक यौनको बारेमा सोच्ने गर्छन् । यौनक्रिडाको समयमा महिलाको तुलनामा पुरुषलाई धेरै पसिना आउँछ । यौनक्रिया काफि खर्चिलो पनि छ । सम्भोगको दौरानमा एक महिलाले पूर्ण रुपमा उत्तेजित भई ७० देखि १ सय २० क्यालोरी खर्च गर्छिन् भने एक पुरुषले सम्भोगको दौरानमा आफ्नो ७७ देखि १ सय ५५ सम्म क्यालोरी खर्चिन्छन् । चुम्बनमा पनि क्यालोरी खर्च गराउने क्षमता हुन्छ । १ मिनेटसम्म गरिएको चुम्बनले २६ सम्म क्यालोरी बर्न गर्ने क्षमता राख्दछ । सम्भोगको दौरानमा हुने एन्डोमार्फिन श्रावमा पिडा कम गराउने क्षमता हुने भएकाले महिलाको निम्ति सम्भोग एक दुखाई कम गर्ने माध्यम पनि हो । केहि मनोवैज्ञानिकका अनुसार पश्चिमी मुलमा खुट्टालाई यौन आर्कषणको मुख्य पाटो मानिन्छ । -एजेन्सी क्याटेगोरी : यौन स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति आईभीएफ के हो ? के फ्रिजिङ गरिएको वीर्य र अण्डबाट… भिडियो रिपोर्ट: के तापक्रमले वीर्यलाई असर गर्छ ? पुरुषले वीर्यको… अध्ययन भन्छ, ‘३५ प्रतिशत यौनकर्मी महिलाले कण्डम प्रयोग नगरेरै शारीरिक… महिनावारी हुँदा यी कुरामा दिऔँ ध्यान : कति समयमा फेर्ने… शुक्राणुलाई पौडन रोक्ने पुरुष गर्भ निरोधक चक्की : यसरी गर्छ… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ५ स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् ६ डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त योग के हो ? यसका प्रकार र फाइदा स्वास्थ्य आपत्तकालीन प्रतिकार्यका लागि डब्लूएचओद्वारा १ लाख ५० हजार अमेरिकी डलर सहयोग प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त योग के हो ? यसका प्रकार र फाइदा स्वास्थ्य आपत्तकालीन प्रतिकार्यका लागि डब्लूएचओद्वारा १ लाख ५० हजार अमेरिकी डलर सहयोग