गृहपृष्ठ ∕ अन्य ∕ मानसिक समस्याको प्रभाव यौनजीवनमा पर्न नदिन यी कुरामा ध्यान दिनुहोस मानसिक समस्याको प्रभाव यौनजीवनमा पर्न नदिन यी कुरामा ध्यान दिनुहोस हेल्थ आवाज बुधबार, २०७७ असोज ७ गते, २०:०० मा प्रकाशित फाइल फोटो डिप्रेशनसँग जुध्दै जीवनमा अघि बढ्न खोज्नु वास्तवमै चुनौतीपुर्ण रहेको छ । मानसिक तनाव तथा डिप्रेशनका कारण व्यक्तिमा देखिने विभिन्न समस्याले यौनजीवनमा समेत समस्या ल्याउने गर्छ। हुन त यो व्यक्तिको नितान्त निजी र व्यक्तिगत पक्ष हो । यद्यपि यस समस्याले ग्रस्त बनाएको खण्डमा यसले उसको यौन पार्टनरमा समेत समान रुपमा प्रभाव पार्ने तागत राख्छ । मानसिक समस्याका शिकार भएका व्यक्तिहरुको खास समस्या भनेको उनीहरु आफ्नो यस समस्या हतपत अरुको अघि खोल्न डराउनु वा हिचकिचाउनु हो । उनीहरु यस्ता समस्याबारे आफ्नै पार्टनरलाई समेत भन्न रुचाउदैनन् र यस्ता समस्यालाई भित्र-भित्रै लुकाएर झन् झन् यस समस्याको शिकार हुँदै जान्छन् । त्यस्ता व्यक्तिले आफ्नो पार्टनरसँगको सम्बन्धलाई पनि छायाँमा पार्दै गइरहेका हुन्छन् । उसोभए यस्ता समस्याले आफ्ना यौन जीवनमा असर नगरोस् भन्नका लागि व्यक्तिले के–कस्ता पक्षमा ध्यान दिनुपर्छ त? यस्ता समस्याबाट छुटकारा पाउनका लागि व्यक्तिले निम्न पक्षहरुमा विशेष ध्यान दिनुपर्छः आफुला देखिएको समस्याबारे आफ्ना पार्टनरलाई खुलेर बताउने, चिकित्सकको परामर्श लिने, आवश्यक थेरापी पनि गर्न र गराउन सकिन्छ, केहि औषधि वा नशालु पदार्थको सेवन गर्ने बानीबाट टाढा रहने, योगा र ध्यान गर्ने, शारीरिक एवम् मानसिक रुपमा एक्टिभ रहन कोशिस गर्ने, मनपर्ने व्यक्ति र मनपर्ने स्थानमा समय व्यतीत गर्ने, -एजेन्सी क्याटेगोरी : अन्य, यौन स्वास्थ्य ट्याग : #sex life after dipression, #मानसिक समस्या तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए… एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता मस्तिष्कका रहस्य उजागर गर्ने अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न… अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने… फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ३ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा TFN ट्रेण्डिङ पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास ६ अर्ब लगानीमा अत्याधुनिक अध्ययन संस्थान बन्दै कान्ति बाल अस्पताल वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा रहेका फार्मेसीमा महानगरले हटायो नयाँ एचआईभी खोप अमेरिका र युरोपका हजारौं व्यक्तिमा परीक्षण गरिदै दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध पोखरा उच्च अदालतद्वारा निर्वतमान स्वास्थ्य सचिव डा. शर्माको रिट खारेज पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास ६ अर्ब लगानीमा अत्याधुनिक अध्ययन संस्थान बन्दै कान्ति बाल अस्पताल वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा रहेका फार्मेसीमा महानगरले हटायो नयाँ एचआईभी खोप अमेरिका र युरोपका हजारौं व्यक्तिमा परीक्षण गरिदै दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध पोखरा उच्च अदालतद्वारा निर्वतमान स्वास्थ्य सचिव डा. शर्माको रिट खारेज